back

ट्वान्टी–२० विश्वकपमा : न्यूजिल्यान्डले स्कटल्यान्डलाई १६ रनले हरायो

काठमाडौं । गएराति भएको ट्वान्टी–२० विश्वक अन्तर्गतको खेलमा न्यूजिल्यान्डले स्कटल्यान्डलाई १६ रनले पराजित गरेको छ ।

न्यूजिल्याण्डलको जित सँगै सेमिफाइनल पुग्ने सम्भावना रहेको छ । उक्त खेलमा मार्टिन गुप्टिलको ९३ रन बनाएका थिए । उनले बनाएको यस ९३ रनले अर्को इतिहास रचनुका साथै अन्तर्राष्ट्रिय ट्वान्टी–२० क्रिकेटमा ३ हजार रन पूरा गर्ने दोस्रो ब्याट्सम्यान बनेका छन् ।

पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ५ विकेटमा १ सय ७२ रन बनाएको थियो भने स्कटल्यान्डले ५ विकेटकै क्षतिमा सम्मानजनक १ सय ५६ मात्रै बनाएको थियो ।
अबको खेल न्यूजिल्यान्ड, अफगानिस्तान र भारतबीच प्रतिस्पर्धा हुनेछ ।


गठबन्धन प्रदेश र सङ्‍घीय संसद्को निर्वाचनसम्म जान्छ –कांग्रेस वरिष्ठ नेता पौडेल

गठबन्धन प्रदेश र सङ्‍घीय संसद्को निर्वाचनसम्म जान्छ –कांग्रेस वरिष्ठ नेता पौडेल

वि.सं.२०७९ जेठ ९ सोमवार ०९:३८

काठमाडौं । जेठ ९ गते कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले...

कोन्ज्योसोममा वृद्धवृद्धा, असहाय, अशक्त र सुत्केरीलाई नि.शुल्क एम्बुलेन्स सेवा

कोन्ज्योसोममा वृद्धवृद्धा, असहाय, अशक्त र सुत्केरीलाई नि.शुल्क एम्बुलेन्स सेवा

वि.सं.२०७९ जेठ ९ सोमवार ०८:३५

काठमाडौं । जेठ ९ गते ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाको अध्यक्ष पदमा...

काठमाडौंमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन

काठमाडौंमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन

वि.सं.२०७९ जेठ ९ सोमवार ०८:१६

काठमाडौं । जेठ ९ गते काठमाडौंमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा...

बाराका १५ पालिकामा मतगणना सकियो, कसले कहाँ जिते ?

बाराका १५ पालिकामा मतगणना सकियो, कसले कहाँ जिते ?

वि.सं.२०७९ जेठ ९ सोमवार ०८:०२

काठमाडौं । जेठ ९ गते १६ वटा स्थानीय तह रहेको...

जिल्ला समन्वय समिति मुगुमा कांग्रेसको एकल बहुमत

जिल्ला समन्वय समिति मुगुमा कांग्रेसको एकल बहुमत

वि.सं.२०७९ जेठ ९ सोमवार ०७:५३

काठमाडौं । जेठ ९ गते जिल्ला समन्वय समिति गठनका लागि...

रौतहटका दुई नगर पालिका प्रमुखमा महिला निर्वाचित

रौतहटका दुई नगर पालिका प्रमुखमा महिला निर्वाचित

वि.सं.२०७९ जेठ ९ सोमवार ०७:११

काठमाडौं । जेठ ९ गते स्थानीय तह निर्वाचन २०७९ मा...