back

पूर्वी बुल्गेरियाको एउटा नर्सिङहोममा आगलागी हुँदा ९ जनाको मृत्यु

काठमाडौं । मंसिर ७ गते
एउटा नर्सिङहोममा आगलागी हुँदा पूर्वी बुल्गेरियामा ९ जनाको मृत्यु भएको छ । आगलागीमा परी गम्भीर घाइते भएकाहरुलाई उपचारका लागि अन्यत्र लगिएको छ ।रोयाकको पुरानो विद्यालय भवनलाई केयर होममा परिणत गरी उपचार सेवा दिइएको थियो ।

सोही भवनमा स्थानीय समय अनुसार साँझ ६ बजे बेलुकाको खानाको तयारी भइरहेका बेला अचानक आगलागी भएको हो ।आगलागी भएको भवनको छानाबाट कालो बाक्लो धुँवाको मुस्लो निस्कएको अग्नी नियन्त्रकले बताएका छन् ।

आगलागी भएको भवनको तल्लो तलाबाट भवनमा फसेका नागरिकलाई उद्दार गरिएको बताएका छन् ।भवनमा कति जना थिए । आगलागीको कारण थाहा हुन सकेको छैन । यस विषयमा थप छानविन र अनुसन्धान हुने बताइएको छ ।


विपत् व्यवस्थापन गर्न तीनवटै तहका सरकारको आपसी सहकार्य आवश्यक छ –प्रधानमन्त्री देउवा

विपत् व्यवस्थापन गर्न तीनवटै तहका सरकारको आपसी सहकार्य आवश्यक छ –प्रधानमन्त्री देउवा

वि.सं.२०७८ माघ २ आइतवार ०९:१८

काठमाडौं । माघ २ गते विपत् व्यवस्थापन गर्न तीनवटै तहका...

पशुपतिनाथ क्षेत्र परिसरमा बनाइएको धर्मशाला देखेर आफू ‘सक’ भएको पर्यटनमन्त्री आलेको भनाई

पशुपतिनाथ क्षेत्र परिसरमा बनाइएको धर्मशाला देखेर आफू ‘सक’ भएको पर्यटनमन्त्री आलेको भनाई

वि.सं.२०७८ माघ २ आइतवार ०७:३०

काठमाडौं । माघ २ गते पशुपतिनाथ क्षेत्र परिसरमा बनाइएको धर्मशाला...

सोमबार बस्ने भनिएको राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित

सोमबार बस्ने भनिएको राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित

वि.सं.२०७८ माघ २ आइतवार ०७:१६

काठमाडौं । माघ २ गते सोमबार बस्ने भनिएको संघीय संसद्...

भारतमा विषाक्त रक्सी सेवन गर्दा कम्तिमा ८ जनाको ज्यान गयो

भारतमा विषाक्त रक्सी सेवन गर्दा कम्तिमा ८ जनाको ज्यान गयो

वि.सं.२०७८ माघ २ आइतवार ०७:०५

काठमाडौं । माघ २ गते विषाक्त रक्सी सेवन गर्दा भारतको...

आज नेप्से परिसुचक २९ सयको बिन्दुमा उक्लियो

आज नेप्से परिसुचक २९ सयको बिन्दुमा उक्लियो

वि.सं.२०७८ माघ २ आइतवार ०६:५८

काठमाडौं । माघ २ गते आज कारोबारको पहिरो दिन नेपाल...

युवाहरुद्वारा वीरगन्जमा राजधानी माग्दै मुख्यमन्त्री घर अगाडि प्रदर्शन

युवाहरुद्वारा वीरगन्जमा राजधानी माग्दै मुख्यमन्त्री घर अगाडि प्रदर्शन

वि.सं.२०७८ माघ २ आइतवार ०६:५३

काठमाडौं । माघ २ गते आज बिहान प्रदेश २को स्थायी...