back

सुरक्षाकर्मीको गोलीले कजाकस्तानमा दर्जनौं प्रदर्शनकारीको मृत्यु

काठमाडौं । पुष २३ गते
सुरक्षाकर्मीको गोलीले कजाकस्तानको सबैभन्दा ठूलो सहर अल्माटीमा दर्जनौं प्रदर्शनकारी मृत्यु भएको छ भने एक हजार प्रदर्शनकारी घाइते भएका छन् । सुरक्षाफौजले प्रशासनिक भवनहरूमा आक्रमण गर्ने प्रदर्शनकारीलाई रोक्ने क्रममा गरिएको कारबाहीमा दर्जनौं मारिएका पुष्टि गरेको छ । सुरक्षाकर्मीले सहरमा शान्ति फर्काउनका लागि दर्शनकारीहरूमाथि गोली चलाउन बाध्य भएको जनाएको छ ।

‘चरमपन्थी विद्रोहीहरूले प्रशासनिक भवनहरू, अल्माटी सहरको प्रहरी विभागका साथै स्थानीय प्रहरी चौकीमा आक्रमण थालेपछि गरिएको कारबाहीमा दर्जनौं आक्रमणकारी मारिएका छन्। प्रहरी प्रवक्ता सल्टनट अजिरबेकले भने । अजिरबेकले प्रदर्शनकारीको आक्रमणमा कम्तीमा १२ जना सुरक्षाकर्मी मारिएका र ३ सय ५३ जना घाइते भएका बताए ।

सरकारले एलपीजी ग्यासको मूल्य दोब्बर गरेपछि सुरु भएको विरोध प्रदर्शन हिंसात्मक बनेको हो । देशव्यापी रूपमा इन्टरनेट सेवा बन्द गरिएका कारण कजाखस्तानमा वास्तवमा के भइरहेको छ भन्ने प्रस्ट थाहा हुन नसकेको निगरानी समूहहरूले जनाएका छन् ।


युद्ध अन्त्य गर्न पुटिनसँग भेट गर्न चाहन्छु– जेलेन्स्की

युद्ध अन्त्य गर्न पुटिनसँग भेट गर्न चाहन्छु– जेलेन्स्की

वि.सं.२०७९ जेठ १० मंगलवार ००:४४

काठमाडौं । जेठ १० गते युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध...

पोखरामा एमालेले मेयरको टिकट खोसेको पौडेलको वडा पनि गुमायो

पोखरामा एमालेले मेयरको टिकट खोसेको पौडेलको वडा पनि गुमायो

वि.सं.२०७९ जेठ १० मंगलवार ००:३४

काठमाडौं । जेठ १० गते यसपालि एमाले एकजुट छैनन् ।...

रुपन्देहीको कोटहीमाई गाउँपालिका प्रमुख र उप–प्रमुखमा लोसपा निर्वाचित

रुपन्देहीको कोटहीमाई गाउँपालिका प्रमुख र उप–प्रमुखमा लोसपा निर्वाचित

वि.सं.२०७९ जेठ १० मंगलवार ००:२५

काठमाडौं । जेठ १० गते रुपन्देहीको कोटहीमाई गाउँपालिका अध्यक्षमा लोकतान्त्रिक...

गठबन्धन प्रदेश र सङ्‍घीय संसद्को निर्वाचनसम्म जान्छ –कांग्रेस वरिष्ठ नेता पौडेल

गठबन्धन प्रदेश र सङ्‍घीय संसद्को निर्वाचनसम्म जान्छ –कांग्रेस वरिष्ठ नेता पौडेल

वि.सं.२०७९ जेठ ९ सोमवार ०९:३८

काठमाडौं । जेठ ९ गते कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले...

कोन्ज्योसोममा वृद्धवृद्धा, असहाय, अशक्त र सुत्केरीलाई नि.शुल्क एम्बुलेन्स सेवा

कोन्ज्योसोममा वृद्धवृद्धा, असहाय, अशक्त र सुत्केरीलाई नि.शुल्क एम्बुलेन्स सेवा

वि.सं.२०७९ जेठ ९ सोमवार ०८:३५

काठमाडौं । जेठ ९ गते ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाको अध्यक्ष पदमा...

काठमाडौंमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन

काठमाडौंमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन

वि.सं.२०७९ जेठ ९ सोमवार ०८:१६

काठमाडौं । जेठ ९ गते काठमाडौंमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा...