back

रुसलाई प्रतिबन्ध लगाउने विषयमा जर्मन चान्सलरसँग जेलेन्स्कीको वार्ता

काठमाडौं । वैशाख २९ गते
किभ— युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जर्मन चान्सलर ओलाफ सोल्जसँग वार्ता गरेका छन् । वार्ताका क्रममा रक्षात्मक सहायता, ऊर्जा क्षेत्रमा सहयोग र रुसमाथि बढ्दो प्रतिबन्धहरूबारे छलफल भएको थियो ।

‘हामी जर्मनीसँगको उच्च स्तरको वार्ता र हाम्रो संघर्षमा वर्लिनको समर्थनको कदर गर्छौं’, राष्ट्रपति जेलेन्स्कीले ट्वीटमा भनेका छन् ।वार्तामा युक्रेनमा तुरुन्तै शत्रुता अन्त्य गर्ने, सेना फिर्ता गर्ने र युक्रेनको क्षेत्रीय अखण्डता र सार्वभौमसत्ता पुनस्र्थापित गर्ने विषय रसियाको हातमा रहेको सोल्जेले जोड दिएको उनका प्रवत्तताले बताएका छन् ।

 


लुम्बिनी नगरपालिका मेयरमा कांग्रेस र उपमेयरमा एमाले निर्वाचित

लुम्बिनी नगरपालिका मेयरमा कांग्रेस र उपमेयरमा एमाले निर्वाचित

वि.सं.२०७९ जेठ १० मंगलवार ००:५५

काठमाडौं । जेठ १० गते रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका मेयरमा...

युद्ध अन्त्य गर्न पुटिनसँग भेट गर्न चाहन्छु– जेलेन्स्की

युद्ध अन्त्य गर्न पुटिनसँग भेट गर्न चाहन्छु– जेलेन्स्की

वि.सं.२०७९ जेठ १० मंगलवार ००:४४

काठमाडौं । जेठ १० गते युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध...

पोखरामा एमालेले मेयरको टिकट खोसेको पौडेलको वडा पनि गुमायो

पोखरामा एमालेले मेयरको टिकट खोसेको पौडेलको वडा पनि गुमायो

वि.सं.२०७९ जेठ १० मंगलवार ००:३४

काठमाडौं । जेठ १० गते यसपालि एमाले एकजुट छैनन् ।...

रुपन्देहीको कोटहीमाई गाउँपालिका प्रमुख र उप–प्रमुखमा लोसपा निर्वाचित

रुपन्देहीको कोटहीमाई गाउँपालिका प्रमुख र उप–प्रमुखमा लोसपा निर्वाचित

वि.सं.२०७९ जेठ १० मंगलवार ००:२५

काठमाडौं । जेठ १० गते रुपन्देहीको कोटहीमाई गाउँपालिका अध्यक्षमा लोकतान्त्रिक...

गठबन्धन प्रदेश र सङ्‍घीय संसद्को निर्वाचनसम्म जान्छ –कांग्रेस वरिष्ठ नेता पौडेल

गठबन्धन प्रदेश र सङ्‍घीय संसद्को निर्वाचनसम्म जान्छ –कांग्रेस वरिष्ठ नेता पौडेल

वि.सं.२०७९ जेठ ९ सोमवार ०९:३८

काठमाडौं । जेठ ९ गते कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले...

कोन्ज्योसोममा वृद्धवृद्धा, असहाय, अशक्त र सुत्केरीलाई नि.शुल्क एम्बुलेन्स सेवा

कोन्ज्योसोममा वृद्धवृद्धा, असहाय, अशक्त र सुत्केरीलाई नि.शुल्क एम्बुलेन्स सेवा

वि.सं.२०७९ जेठ ९ सोमवार ०८:३५

काठमाडौं । जेठ ९ गते ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाको अध्यक्ष पदमा...