back

खलिस्तानी प्रमुख हरदीप सिंह निज्जरलाई भारतले मारेको हो : क्यानेडियन प्रधानमन्त्री

काठमाडौं, २ असोज । खालिस्तान टाइगर फोर्सका प्रमुख हरदीप सिंह निज्जरको क्यानडामा गोली हानी हत्याको घटना पुनः चर्चामा आएको छ । उनको मृत्युको महिनौं पछि क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले उक्त गोलीबारीको पछाडि भारत सरकारको हात रहेको आरोप लगाएका छन ।

सीबीसीको उल्लेखित समाचार अनुसार, जस्टिन टुडोले भनेका छन् कि देशको सुरक्षा एजेन्सीहरूले भारत सरकार र खालिस्तानी आतंकवादी हरदीप सिंह निज्जरको हत्या बीचको सम्बन्धको अनुसन्धान गरिरहेको छ।

 ओटावाको हाउस अफ कमन्समा बोल्दै जस्टिन टुडोले भने, ‘क्यानाडाली सुरक्षा एजेन्सीहरूले भारतीय सरकारी एजेन्टहरू र क्यानाडाली नागरिक हरदीप सिंह निज्जरको हत्या बीचको सम्भावित सम्बन्धको विश्वसनीय आरोपहरू सक्रिय रूपमा खोजिरहेका छन्।’हरदीप सिंह निज्जरको गत १८ जुनमा क्यानडाको एक गुरुद्वारा बाहिर गोली हानी हत्या गरिएको थियो।

राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले निज्जरलाई २०२२ मा पञ्जाबको जालन्धरको भारसिंहपुर गाउँमा एक हिन्दू पुजारीको हत्याको षड्यन्त्र गरेको आरोप लागेपछि उनलाई १० लाख रुपैयाँ पुरस्कार घोषणा गरेको थियो। यसअघि एनआईएले निज्जरविरुद्ध भारतविरुद्ध आतंकवादी गतिविधि गर्ने षड्यन्त्र गरेको आरोपमा मुद्दा दायर गरेको थियो।


टालटुल गरेर मुलुकको अर्थतन्त्र सम्हाल्न सकिदैँन : पूर्वअर्थमन्त्री पोडेल

टालटुल गरेर मुलुकको अर्थतन्त्र सम्हाल्न सकिदैँन : पूर्वअर्थमन्त्री पोडेल

वि.सं.२०८० असोज १६ मंगलवार ०८:३४

काठमाडौ, १६ असोज । मुलुकको अर्थतन्त्रको अवस्था चिन्ताजनक रहेको पूर्वअर्थमन्त्री...

अर्थतन्त्रमा देखिएका समस्याको पहिचान गरी त्यसको सुधार गर्न लाग्नुपर्छ : अर्थसचिव पुष्कर

अर्थतन्त्रमा देखिएका समस्याको पहिचान गरी त्यसको सुधार गर्न लाग्नुपर्छ : अर्थसचिव पुष्कर

वि.सं.२०८० असोज १६ मंगलवार ०७:२१

काठमाडौ, १६ असोज । हालको राजस्व नीति र परम्परमगत राजस्व...

एनआइसी एसिया क्यापिटललाई म्युचुअल फन्डको अनुमति

एनआइसी एसिया क्यापिटललाई म्युचुअल फन्डको अनुमति

वि.सं.२०८० असोज १६ मंगलवार ०७:०७

काठमाडौ, १६ असोज । एनआइसी एसिया क्यापिटले म्युचुअल फन्ड योजना...

कुमारी बैंकलाई ५ अर्ब रुपैयाँको ऋणपत्र बिक्री अनुमति

कुमारी बैंकलाई ५ अर्ब रुपैयाँको ऋणपत्र बिक्री अनुमति

वि.सं.२०८० असोज १६ मंगलवार ०६:४६

काठमाडौ, १६ असोज । कुमारी बैंकले ५ अर्ब रुपैयाँको ५०...

डलरको लोभमा मुलुकलाई धार्मिक द्वन्द्वतर्फ अग्रसर गराइदै छ : कमल थापा

डलरको लोभमा मुलुकलाई धार्मिक द्वन्द्वतर्फ अग्रसर गराइदै छ : कमल थापा

वि.सं.२०८० असोज १६ मंगलवार ०५:४३

काठमाडौं, १६ असोज । डलरको लोभमा मुलुकलाई धार्मिक द्वन्द्वतर्फ अग्रसर...

घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

वि.सं.२०८० असोज १६ मंगलवार ०५:२७

काठमाडौं, १६ असोज । आज नेपाली सुनचाँदी बजारमा सुनको मूल्य...