back

मणीपुरमा इन्टरनेट खुल्ला हुने बितिक्कै दुई विद्यार्थीका शवको तस्विर भाइरल

काठमाडौ, ९ असोज । हिंसा प्रभावित देशको उत्तरपूर्वी राज्य मणिपुरमा इन्टरनेट सेवा पुनःस्थापना गरिएको छ । त्यसपछि जुलाईमा महिनामा बेपत्ता भएका दुई विद्यार्थीको शवको तस्बिर सामाजिक सञ्जालमा भाइरल हुन थाल्यो । प्रदेश सरकारले यस विषयमा तत्काल र निर्णायक कदम चाल्ने आश्वासन दिएको छ ।

मुख्यमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा अनुसार उक्त घटनाको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) लाई जिम्मा दिइसकेको बताइएको छ । यसरी मृत्यु हुनेमा १७ वर्षीय हिजाम लिन्थोइङ्गाम्बी र २० वर्षीय फिजाम हेमजीत नामका दुई विद्यार्थी रहेका छन् ।

मुख्यमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “जुलाई २०२३ देखि बेपत्ता भएका दुई विद्यार्थी फिजाम हेमजीत (२० वर्ष) र हिजाम लिन्थोइङ्गाम्बी (१७ वर्ष) को तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएकोमा राज्य सरकारको ध्यानाकर्षण भएको छ।’

स्मरण रहोस, राज्यका जनताको इच्छा अनुसार यो मुद्दा पहिले नै सीबीआईलाई हस्तान्तरण गरि सकिएको छ। मणिपुर प्रहरीले केन्द्रीय एजेन्सीहरूसँग काम गरिरहेको छ।

विज्ञप्तिमा थप भनिएको छ, ‘मणिपुर पुलिसले केन्द्रीय अनुसन्धान एजेन्सीहरूसँगको सहकार्यमा दुई विद्यार्थी बेपत्ता र हत्यामा संलग्न अपराधीहरूको पहिचान गर्न सक्रिय रूपमा अनुसन्धान गरिरहेको छ। यसका साथै सुरक्षाकर्मीले अपराधीलाई पक्रन खोजी अभियान पनि थालेका छन् ।


एक दिन लम्बियो हमास इजरायलबीचको युद्द बिराम

एक दिन लम्बियो हमास इजरायलबीचको युद्द बिराम

वि.सं.२०८० मंसिर १४ बिहीवार ०८:५१

काठमाडौं । हमास इजरायल बिचको युद्द बिराम एक दिन लम्बिएको...

निजी क्षेत्रको महत्वलाई संविधानले प्राथमिकताका साथ उल्लेख गरेको छ : सभामुख घिमिरे

निजी क्षेत्रको महत्वलाई संविधानले प्राथमिकताका साथ उल्लेख गरेको छ : सभामुख घिमिरे

वि.सं.२०८० मंसिर १४ बिहीवार ०८:४३

काठमाडौं । निजी क्षेत्र मुलुकको आर्थिक विकासको खम्बाका रुपमा रहेको...

शरणार्थी भुटानी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग

शरणार्थी भुटानी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग

वि.सं.२०८० मंसिर १४ बिहीवार ०८:३२

काठमाडौं ।नक्कली शरणार्थी भुटानी प्रकरणमा थुनामा रहेका पुर्ब गृह मन्त्री...

हुन्डाई गाडीहरुको ‘अनबिटेबल एक्सचेन्ज’ अफर आजदेखि सुरु

हुन्डाई गाडीहरुको ‘अनबिटेबल एक्सचेन्ज’ अफर आजदेखि सुरु

वि.सं.२०८० मंसिर १४ बिहीवार ०७:५३

काठमाडौं । आजदेखि नेपालमा हुन्डाई गाडीहरुको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल...

लाभांश पारित गर्दै नबिल बैंक, बोलायो साधारणसभा

लाभांश पारित गर्दै नबिल बैंक, बोलायो साधारणसभा

वि.सं.२०८० मंसिर १४ बिहीवार ०७:४४

काठमाडौं ।नबिल बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई वितरण गर्न...

सुनै सुनले सजिएकी बेहुलीसँग बलिउड अभिनेता रणदिप हुड्डाको पोज

सुनै सुनले सजिएकी बेहुलीसँग बलिउड अभिनेता रणदिप हुड्डाको पोज

वि.सं.२०८० मंसिर १४ बिहीवार ०७:३४

काठमाडौं । हाइवे, एक्स्ट्रेक्सन र सरबजीत जस्ता फिल्ममा काम गरिसकेका...