back

एमाले प्रवक्ताको जिम्मेवारी योगेश भट्टराईले सम्हाले

एमाले प्रवक्ताको जिम्मेवारी योगेश भट्टराईले सम्हालेका छन्। उनले आजदेखि औपचारिक रूपमा प्रवक्ताको जिम्मेवारी सम्हालेका हुन्।

मंगलबार बसेको एमाले स्थायी समिति बैठकले पार्टीका संरचना २ जेठ ०७५ कै अवस्थामा ब्यूँताउने सहमति गरेसँगै बुधबारदेखि भट्टराई प्रवक्ताकै जिम्मेवारीमा फर्किएका हुन्।

एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुनुअघिसम्म भट्टराई पार्टी प्रवक्ताकै जिम्मेवारीमा थिए। मंगलबारसम्म प्रदीप ज्ञवाली पार्टी प्रवक्ता थिए।

मंगलबार सम्पन्न स्थायी समिति बैठकले गरेका निर्णयबारे जानकारी गराउन आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ताका हैसियतमा भट्टराईले जिम्मेवारी सम्हालेर पार्टी २ जेठ ०७५ कै अवस्थामा पुगेको सन्देश दिन खोजेका छन्।


तनहुँ–१ र बारा–२ को उपनिर्वाचनमा भाग लिन दल दर्ता गर्न आयोगको आग्रह

तनहुँ–१ र बारा–२ को उपनिर्वाचनमा भाग लिन दल दर्ता गर्न आयोगको आग्रह

वि.सं.२०७९ चैत ७ मंगलवार ०३:३८

काठमाडौं, चैत ७ गते । वैशाख १० गते हुने प्रतिनिधिसभा...

मुलुकको अर्थतन्त्र सुधार गर्न राजनीतिक स्थिरता आवश्यक छ –पृथ्वीमान गुरुङ

मुलुकको अर्थतन्त्र सुधार गर्न राजनीतिक स्थिरता आवश्यक छ –पृथ्वीमान गुरुङ

वि.सं.२०७९ चैत ७ मंगलवार ०३:०८

काठमाडौं, चैत ७ गते । मुलुकको अर्थतन्त्र सुधार गर्न राजनीतिक...

जसपाको विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक आह्वान

जसपाको विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक आह्वान

वि.सं.२०७९ चैत ७ मंगलवार ०२:५६

काठमाडौं, चैत ७ गते । जनता समाजवादी पार्टी (जसपा) को...

सत्ता र शक्तिका लागि मात्र नलडौँ, राष्ट्र र जनताको समस्यालाई विचार गरौँ –अध्यक्ष केसी

सत्ता र शक्तिका लागि मात्र नलडौँ, राष्ट्र र जनताको समस्यालाई विचार गरौँ –अध्यक्ष केसी

वि.सं.२०७९ चैत ६ सोमवार ११:१८

काठमाडौं, चैत ६ गते । आफ्नो पार्टीले सरकारलाई समर्थन गर्ने...

वर्तमान गठबन्धनले मुलुकमा राजनीतिक स्थायित्व प्रदान गर्नेछ –माधवकुमार नेपाल

वर्तमान गठबन्धनले मुलुकमा राजनीतिक स्थायित्व प्रदान गर्नेछ –माधवकुमार नेपाल

वि.सं.२०७९ चैत ६ सोमवार १०:४८

काठमाडौं, चैत ६ गते । वर्तमान गठबन्धन आगामी पाँच वर्षसम्म...

प्रधानमन्त्री दाहालले हाइड्रोजन गाडी दिँदा स्टार्ट नहुँदै हामफाले–राजेन्द्र लिङ्देन

प्रधानमन्त्री दाहालले हाइड्रोजन गाडी दिँदा स्टार्ट नहुँदै हामफाले–राजेन्द्र लिङ्देन

वि.सं.२०७९ चैत ६ सोमवार १०:१५

काठमाडौं, चैत ६ गते । प्रधानमन्त्री पुष्पकमल दाहालले हाइड्रोजन गाडी...