back

गगन थापाद्वारा काँग्रेसको महामन्त्रीमा उम्मेद्वारी घोषणा

काठमान्डौ । नेपाली काँग्रेसका युवा नेता गगन कुमार थापाले आसन्न महाधिवेशनमा महामन्त्रीमा आफुले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

मंसीरमा हुने पार्टीको १४ औं महाधिवेशनमा उनले आफू महामन्त्रीको उम्मेदवार बन्ने औपचारिक घोषणा गरेका हुन् । सोमबार काठमाडौँ महानगरपालिका वडा नं ३० को कार्यकर्ता भेलामा थापाले आफू महामन्त्रीमा उम्मेद्वार बन्ने घोषणा गरेका हुन् ।

यसअघि पनि १३ औँ महाधिवेशनमा कृष्ण प्रसाद सिटौला समूहबाट महामन्त्रीको उम्मेद्वार बनेका गगन थापा पराजित भएका थिए । उनले यसपटक भने कुनै टिमबाट नभई स्वतन्त्र रुपमा आफू महामन्त्रीको उम्मेद्वार बन्ने संकेत गर्दै आएका थिए ।


लमजुङमा समानुपातिकतर्फ मतपरिणाम : एमाले पहिलाे, कांग्रेस दाेस्राे दल

लमजुङमा समानुपातिकतर्फ मतपरिणाम : एमाले पहिलाे, कांग्रेस दाेस्राे दल

वि.सं.२०७९ मंसिर ११ आइतवार ०८:२२

काठमाडौं । लमजुङमा समानुपातिक मतगणनाको नतिजाअनुसार एमाले पहिलाे  र कांग्रेस...

यि हुन प्रधानमन्त्री देउवाका पराजित ६ मन्त्री

यि हुन प्रधानमन्त्री देउवाका पराजित ६ मन्त्री

वि.सं.२०७९ मंसिर ११ आइतवार ०७:५६

काठमाडौं, ११ मंसिर । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम अन्त्यतिर पुगेको...

ललितपुरका ९ क्षेत्र : ५ मा एमाले, ३ मा कांग्रेसको जित

ललितपुरका ९ क्षेत्र : ५ मा एमाले, ३ मा कांग्रेसको जित

वि.सं.२०७९ मंसिर ११ आइतवार ०७:४०

ललितपुर । ललितपुरमा तीनवटा संघीय निर्वाचन क्षेत्र र ६ वटा...

मनाङमा समानुपातिकतर्फ कांग्रेस पहिलो दल बन्यो

मनाङमा समानुपातिकतर्फ कांग्रेस पहिलो दल बन्यो

वि.सं.२०७९ मंसिर ११ आइतवार ०६:४४

बुटवल, ११ मंसिर लुम्बिनी प्रदेशमा नेकपा एमाले सबैभन्दा ठूलो दल...

लुम्बिनी प्रदेशमा प्रत्यक्षतर्फ एमाले बन्यो ठूलो दल, गठबन्धन दोस्रो 

लुम्बिनी प्रदेशमा प्रत्यक्षतर्फ एमाले बन्यो ठूलो दल, गठबन्धन दोस्रो 

वि.सं.२०७९ मंसिर ११ आइतवार ०६:२६

काठमाडौं,११ मंसिर । लुम्बिनी प्रदेशमा नेकपा एमाले सबैभन्दा ठूलो दल...

सर्लाही २ (ख) मा कांग्रेसका कौशलकिशोर राय निर्वाचित

सर्लाही २ (ख) मा कांग्रेसका कौशलकिशोर राय निर्वाचित

वि.सं.२०७९ मंसिर ११ आइतवार ०६:१५

काठमाडौं,११ मंसिर।  प्रदेशसभाअन्तर्गत सर्लाही २ (ख) मा नेपाली कांग्रेसका उम्मेदवार कौशलकिशोर...