back

नेपालको राजनीतिक अस्थिरतामा फसाउने काम प्रचण्ड र माधव नेपालले गरेको एमालेका नेता बास्कोटाको आरोप

 

काठमाडौं । भदौ १६ गते
सर्वोच्च अदालतले राजनीतिक अपराध गरेको नेकपा एमालेका नेता गोकुल बास्कोटाले आरोप लगाउनु भएको छ । नेता बास्कोटाले अदालतले राजनीति र संवैधानिक अपराध गरेको आरोप लगाउनु भएको हो । उहाँले अहिले अदालतले राजनीतिक र संवैधानिक अपराध गरेको र अदालतले संविधान संशोधन गरेको जिकिर गर्नु भएको छ ।

बास्कोटाले ‘सर्वोच्च अदालतले राजनीतिक अपराध गरेको नेकपा एमालेका नेता गोकुल बास्कोटाले आरोप लगाउनु भएको छ । लगाउनु भएको छ । सर्वोच्चले संसद पुनः स्थापना गरेको ४५ दिनसम्म सरकारले पूर्णता पाउन नसकेको उहाँको भनाई छ । उहाँले ओली सरकारको पालामा ४५ वटा विधेयक भएको र अहिले ती विधेयकमा छलफल नगरी अधिवेशन अन्त्य गरिएको बताउनु भएको छ ।

नेपालको राजनीतिक अस्थिरतामा फसाउने काम प्रचण्ड र माधव नेपालले गरेको उहाँले आरोप लगाउनु भएको छ । ‘बास्कोटाले प्रचण्ड र माधव नेपाल अस्थिरता फैलाउन तल्लीन रहेको जिकिर गर्नु भएको छ । उहाँले अदालतले समस्या समाधान हुन्छ भनेर संसद पुनःस्थापना हुन्छ भनेको उल्लेख गर्दै ने त्यसले समस्याको समाधान नभएको जिकिर गर्नु भएको छ । पहिलो पटकको संसद विघटन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजनबाट रोक्न गरेको जिकिर गरेका बास्कोटाले दोस्रो पटकको विघटन माधव नेपालका कारणले भएको जिकिर गर्नु भएको छ ।

 


लमजुङमा समानुपातिकतर्फ मतपरिणाम : एमाले पहिलाे, कांग्रेस दाेस्राे दल

लमजुङमा समानुपातिकतर्फ मतपरिणाम : एमाले पहिलाे, कांग्रेस दाेस्राे दल

वि.सं.२०७९ मंसिर ११ आइतवार ०८:२२

काठमाडौं । लमजुङमा समानुपातिक मतगणनाको नतिजाअनुसार एमाले पहिलाे  र कांग्रेस...

यि हुन प्रधानमन्त्री देउवाका पराजित ६ मन्त्री

यि हुन प्रधानमन्त्री देउवाका पराजित ६ मन्त्री

वि.सं.२०७९ मंसिर ११ आइतवार ०७:५६

काठमाडौं, ११ मंसिर । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम अन्त्यतिर पुगेको...

ललितपुरका ९ क्षेत्र : ५ मा एमाले, ३ मा कांग्रेसको जित

ललितपुरका ९ क्षेत्र : ५ मा एमाले, ३ मा कांग्रेसको जित

वि.सं.२०७९ मंसिर ११ आइतवार ०७:४०

ललितपुर । ललितपुरमा तीनवटा संघीय निर्वाचन क्षेत्र र ६ वटा...

मनाङमा समानुपातिकतर्फ कांग्रेस पहिलो दल बन्यो

मनाङमा समानुपातिकतर्फ कांग्रेस पहिलो दल बन्यो

वि.सं.२०७९ मंसिर ११ आइतवार ०६:४४

बुटवल, ११ मंसिर लुम्बिनी प्रदेशमा नेकपा एमाले सबैभन्दा ठूलो दल...

लुम्बिनी प्रदेशमा प्रत्यक्षतर्फ एमाले बन्यो ठूलो दल, गठबन्धन दोस्रो 

लुम्बिनी प्रदेशमा प्रत्यक्षतर्फ एमाले बन्यो ठूलो दल, गठबन्धन दोस्रो 

वि.सं.२०७९ मंसिर ११ आइतवार ०६:२६

काठमाडौं,११ मंसिर । लुम्बिनी प्रदेशमा नेकपा एमाले सबैभन्दा ठूलो दल...

सर्लाही २ (ख) मा कांग्रेसका कौशलकिशोर राय निर्वाचित

सर्लाही २ (ख) मा कांग्रेसका कौशलकिशोर राय निर्वाचित

वि.सं.२०७९ मंसिर ११ आइतवार ०६:१५

काठमाडौं,११ मंसिर।  प्रदेशसभाअन्तर्गत सर्लाही २ (ख) मा नेपाली कांग्रेसका उम्मेदवार कौशलकिशोर...