back

महाधिवेशनले आपसी सदभाव र सहकार्यबाट नेपाली राजनीतिलाई अगाडि बढाउने गृहमन्त्री खाणको भनाई

काठमाडौं । भदौ १८ गते
आजबाट सुरु भएको नेपाली कांग्रेसको १४ औँ महाधिवेशनले आपसी सदभाव र सहकार्यबाट नेपाली राजनीतिलाई अगाडि बढाउने विश्वास आफूले लिएको कांग्रेसका केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाणले बताउनु भएको छ ।

आजबाट सुरु हुन लागेको पार्टीको वडा अधिवेशनका सन्दर्भमा शुभकामना दिँदै खाणले वडा तहको नेतृत्वमा आउने नेताहरू मुलुकको राष्ट्रियता र स्वाधिनता, संघीयता र गणतन्त्रलाई बलियो बनाउने गरी अगाडि बढ्नुपर्ने बताउनु भएको ।

उहाँले ‘नेपालको वर्तमान अवस्थालाई समेत हृदयंगम गरी नेपाली कांग्रेसको आवश्यकता, मुलुकको राष्ट्रियता, संघीयता, गणतन्त्रजस्ता अतिआवश्यक विषयलाई मध्यनजर गर्दै अगाडि बढ्ने विश्वासका साथ पार्टीको वडा तहको नेतृत्वमा आउन प्रयासरत सबै साथीहरूलाई शुभकामना व्यक्त गर्नु भएको छ ।

खाणले नेपाली कांग्रेस कमजोर हुँदा नेपालको राष्ट्रियता कमजोर हुने बताउनु भएको छ।महाधिवेशनले पार्टीभित्र आपसी एकता अझै सुदृढ हुने विश्वास आफूले लिएको उहाँको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।


बाजुरा र स्याङ्जामा पुनः मतदान कहिले ? आज निर्वाचन आयोगको बैठक बस्दै

बाजुरा र स्याङ्जामा पुनः मतदान कहिले ? आज निर्वाचन आयोगको बैठक बस्दै

वि.सं.२०७९ मंसिर १४ बुधवार ०४:२५

काठमाडौं, १४ मंसिर । बाजुरा र स्याङ्जा २ मा रोकिएको...

मेयर बालेनपछि विकास प्राधिकरणकी विकास आयुक्त जानुका ढकाल एक्सनमा

मेयर बालेनपछि विकास प्राधिकरणकी विकास आयुक्त जानुका ढकाल एक्सनमा

वि.सं.२०७९ मंसिर १४ बुधवार ०४:१८

  काठमाडौं, १४ मंसिर।  काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले...

९९ लाख ९३ हजार मतगणना हुँदा कुन दलको कति मत ?

९९ लाख ९३ हजार मतगणना हुँदा कुन दलको कति मत ?

वि.सं.२०७९ मंसिर १४ बुधवार ०४:०४

काठमाडौं, १४ मंसिर । प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा...

कांग्रेस नेता नारायण खड्का उदयपुर १ बाट निर्वाचित

कांग्रेस नेता नारायण खड्का उदयपुर १ बाट निर्वाचित

वि.सं.२०७९ मंसिर १४ बुधवार ०३:५३

  काठमाडौं, १४ मंसिर । परराष्ट्रमन्त्री एवं कांग्रेस नेता नारायण खड्का...

कतार फिफा विश्वकप: इरानलाई हराउँदै अमेरिका नकआउट चरणमा

कतार फिफा विश्वकप: इरानलाई हराउँदै अमेरिका नकआउट चरणमा

वि.सं.२०७९ मंसिर १४ बुधवार ०३:३९

काठमाडौं, १४ मंसिर ।क्रिस्टियन पुलिसिकको निर्णायक खेलमा इरानलाई १–० अन्तरले...

तत्काल वाम गठबन्धनको सरकार बन्ने सम्भावना छैन – माधव नेपाल

तत्काल वाम गठबन्धनको सरकार बन्ने सम्भावना छैन – माधव नेपाल

वि.सं.२०७९ मंसिर १३ मंगलवार ११:०२

काठमाडौं, १३ मंसिर।  नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले तत्काल...