back

कांग्रेसका प्रवक्ता शर्माद्वारा पार्टीको आगामी महाधिवेशनका लागि महामन्त्री पदमा उम्मेदवारी घोषणा

काठमाडौं । भदौ २४ गते
पार्टीको आगामी महाधिवेशनका लागि महामन्त्री पदमा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले उम्मेदवारी घोषणा गर्नु भएको छ । आज सुन्दरीजल पुगेर उनले महामन्त्रीमा उम्मेदवारी घोषणा गर्नु भएको हो ।

आफु पार्टीको प्रवक्ताबाट अगाडि बढेर उपयुक्त समयमा उम्मेदवारी दिने कुराको पहिल्यै जानकारी दिएको स्मरण गर्नु भएको छ । आज बीपी स्मृति दिवसको अवसरमा सुन्दरीजलमा पुगेर नेता शर्माले यस्तो बताउनु भएको हो । नेपाली कांग्रेसको १४औं महाधिवेशन आगामी मंसिरमा हुँदैछ । त्यसका लागि विभिन्न जिल्ला वडा अधिवेशनहरु हुने क्रम जारी छ ।


दोलखामा रद्ध गरिएका मतदान केन्द्रहरुमा पुनः मंसिर १५ गते मतदान

दोलखामा रद्ध गरिएका मतदान केन्द्रहरुमा पुनः मंसिर १५ गते मतदान

वि.सं.२०७९ मंसिर १२ सोमवार ०६:१८

काठमान्डौ । यहि मंसिर १५ गते दोलखाका रद्ध गरिएका मतदान...

लमजुङमा समानुपातिकतर्फ मतपरिणाम : एमाले पहिलाे, कांग्रेस दाेस्राे दल

लमजुङमा समानुपातिकतर्फ मतपरिणाम : एमाले पहिलाे, कांग्रेस दाेस्राे दल

वि.सं.२०७९ मंसिर ११ आइतवार ०८:२२

काठमाडौं । लमजुङमा समानुपातिक मतगणनाको नतिजाअनुसार एमाले पहिलाे  र कांग्रेस...

यि हुन प्रधानमन्त्री देउवाका पराजित ६ मन्त्री

यि हुन प्रधानमन्त्री देउवाका पराजित ६ मन्त्री

वि.सं.२०७९ मंसिर ११ आइतवार ०७:५६

काठमाडौं, ११ मंसिर । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम अन्त्यतिर पुगेको...

ललितपुरका ९ क्षेत्र : ५ मा एमाले, ३ मा कांग्रेसको जित

ललितपुरका ९ क्षेत्र : ५ मा एमाले, ३ मा कांग्रेसको जित

वि.सं.२०७९ मंसिर ११ आइतवार ०७:४०

ललितपुर । ललितपुरमा तीनवटा संघीय निर्वाचन क्षेत्र र ६ वटा...

मनाङमा समानुपातिकतर्फ कांग्रेस पहिलो दल बन्यो

मनाङमा समानुपातिकतर्फ कांग्रेस पहिलो दल बन्यो

वि.सं.२०७९ मंसिर ११ आइतवार ०६:४४

बुटवल, ११ मंसिर लुम्बिनी प्रदेशमा नेकपा एमाले सबैभन्दा ठूलो दल...

लुम्बिनी प्रदेशमा प्रत्यक्षतर्फ एमाले बन्यो ठूलो दल, गठबन्धन दोस्रो 

लुम्बिनी प्रदेशमा प्रत्यक्षतर्फ एमाले बन्यो ठूलो दल, गठबन्धन दोस्रो 

वि.सं.२०७९ मंसिर ११ आइतवार ०६:२६

काठमाडौं,११ मंसिर । लुम्बिनी प्रदेशमा नेकपा एमाले सबैभन्दा ठूलो दल...