back

अलंकार पदकलाई बाबु र श्रीमीतीको मुख हेर्ने दिनको रुपमा मनाएः ओली

प्रेस चौतारा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले अलंकार पदकलाई बाबु र श्रीमीतीको मुख हेर्ने दिनको रुपमा मनाएको टिप्पणी गरेका छन् । सातौं संविधान दिवसको अवसरमा आइतबार एमालेले गरेको कार्यक्रममा सम्वोधन गर्दै ओलीले संविधान दिवसका दिनमा शहीदका सन्तान र आमाबुबाहरुले गर्व गर्न पाउनुपर्ने र घाइतेहरु सम्मानित हुन पाउनुपर्ने बताए ।

सरकारले कसैको बा त कसैका श्रीमतीलाई मानपदवी दिएको भन्दै ओलीले भने, ‘आज बाबुको मुख हेर्ने दिन हो रु श्रीमीतीको मुख हेर्ने दिन हो रु छोराछोरीको मुख हेर्ने दिन हो ?’बाहिर म पदको भोको होइन भनेपनि मौका पाउँदा आफ्नालाई मात्र हेरेको आरोप लगाए । ओलीले अघि भने, ‘अलंकार, पदक, विभूषणहरुको नाकमा कालो पोतेको । ती विभुषणहरुले लज्जा मानेको हेर्नुस् त ।’

उनले अघि भने, ‘जलाइराखेका छन् आज मानपदवीहरु । क्या घाँटीमा पुगिने भयो बा १ बोल्न सक्ने भए उफ्रिन्थे ती । तर बोल्न सक्दैनन् ।’जुन पत्रकारले आफु सरकारमा हँुदा खोइरो खनेको थियो त्यही पत्रकारहरुलाई ठूलठूला पदक दिएको उनले बताए ।

‘झगडियाहरु सम्मानित, तथानाम बहस गर्नेहरु सम्मानित, जे पायो त्यही बोल्नेहरु सम्मानित, २÷४ जना छुटेको जस्तो लाग्यो, किन छोडेको होला रु’ ओलीले अघि भने, ‘मुद्दा जिताइदिने, हराइदिने सम्मानित ।’यो सबैका लागि लज्जाजनक भएकोले इतिहासले यसको निर्मम मूल्यांकन गर्ने उनले बताए ।


नेविसंघका तीन पूर्वअध्यक्षले चुनाव हारे, ६ जनाले चुनाव जिते

नेविसंघका तीन पूर्वअध्यक्षले चुनाव हारे, ६ जनाले चुनाव जिते

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०९:४७

काठमाडौं, १५ मंसिर। यसपटकको संसदीय निर्वाचनमा नेपाली कांग्रेसको भ्रातृसंगठन नेविसंघका...

क्षमताभन्दा बढी सामान बोक्ने ७५ ट्रक र ट्रिपर कारबाहीमा

क्षमताभन्दा बढी सामान बोक्ने ७५ ट्रक र ट्रिपर कारबाहीमा

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०८:१७

काठमाडौं, १५ मंसिर। क्षमताभन्दा बढी सामान बोक्ने ७५ वटा ट्रक...

यथास्थितिमा मुलुकको अर्थतन्त्र चल्न सक्दैन – गगन थापा

यथास्थितिमा मुलुकको अर्थतन्त्र चल्न सक्दैन – गगन थापा

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०७:०६

काठमाडौं, १५ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यथास्थितिमा मुलुकको...

अर्थतन्त्र सुधारको लागि निजी क्षेत्रसँग सहकार्य गर्नु आवश्यक छ –अर्थमन्त्री शर्मा

अर्थतन्त्र सुधारको लागि निजी क्षेत्रसँग सहकार्य गर्नु आवश्यक छ –अर्थमन्त्री शर्मा

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०६:५७

काठमाडौं, १५ मंसिर । अर्थमन्त्री जनार्दन शर्माले  अर्थतन्त्र सुधारको लागि निजी क्षेत्रसँग...

कांग्रेसकै नेतृत्वमा सरकार बन्ने शेखर कोइरालाको दाबी

कांग्रेसकै नेतृत्वमा सरकार बन्ने शेखर कोइरालाको दाबी

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०५:५४

काठमाडौं, १५ मंसिर । कांग्रेसकै नेतृत्वमा सरकार बन्ने नेपाली कांग्रेस...

सुनसरी जिल्लाको क्षेत्र नं. ४ बाट ज्ञानेन्द्रबहादुर कार्की विजयी

सुनसरी जिल्लाको क्षेत्र नं. ४ बाट ज्ञानेन्द्रबहादुर कार्की विजयी

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०५:४७

  काठमाडौं, १५ मंसिर ।नेपाली कांग्रेसका नेता एवम् सूचना तथा...