back

पौडेल पक्षको आकस्मिक बैठक बस्यो

 

काठमाडौं । असोज ६ गते
आज नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एकलौटी मन्त्रीहरु छानेको भन्दै पौडेल पक्ष असन्तुष्ट देखिएको छ।

दिउसो ३ बजे प्रधानमन्त्री देउवाले पदाधिकारी बैठक बोलाएपछि आन्तरिक रणनीतिका लागि पौडेलपक्ष पनि बैठक बस्ने भएको छ।पौडेलपक्षले दिउसो १ बजे महामन्त्री शशांक कोइरालाको घरमा बैठक बोलाएको छ। मंगलबार देउवाले परराष्ट्र मन्त्रालयका लागि डा। नारायण खड्का छनोट गरेपछि पौडेलपक्षमा असन्तुष्टि पैदा भएको हो।


सम्पूर्ण नेपाली छुवाछूत र जातीय हिंसाविरुद्ध उभिनुपर्छ –प्रधानमन्त्री दाहाल

सम्पूर्ण नेपाली छुवाछूत र जातीय हिंसाविरुद्ध उभिनुपर्छ –प्रधानमन्त्री दाहाल

वि.सं.२०७९ चैत ७ मंगलवार ०५:१२

काठमाडौं, चैत ७ गते । सम्पूर्ण नेपालीलाई छुवाछूत र जातीय...

आठमहिनामा पाँच लाख ६१ हजार सवारीसाधन कारबाहीमा

आठमहिनामा पाँच लाख ६१ हजार सवारीसाधन कारबाहीमा

वि.सं.२०७९ चैत ७ मंगलवार ०४:५७

काठमाडौं, चैत ७ गते । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन...

स्ववियु निर्वाचनः कर्णालीमा २४ क्याम्पसको नतिजा सार्वजनिक

स्ववियु निर्वाचनः कर्णालीमा २४ क्याम्पसको नतिजा सार्वजनिक

वि.सं.२०७९ चैत ७ मंगलवार ०४:१९

काठमाडौं, चैत ७ गते । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) आइतबार...

आज प्रधानमन्त्री दाहाल गोरखा जादै

आज प्रधानमन्त्री दाहाल गोरखा जादै

वि.सं.२०७९ चैत ७ मंगलवार ०४:१०

काठमाडौं, चैत ७ गते । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड...

अदालतमै हत्याको योजना बनेको पाकिस्तानका पूर्वप्रधानमन्त्री खान आरोप

अदालतमै हत्याको योजना बनेको पाकिस्तानका पूर्वप्रधानमन्त्री खान आरोप

वि.सं.२०७९ चैत ७ मंगलवार ०३:५५

काठमाडौं, चैत ७ गते । आफूलाई अदालतमै हत्याको योजना बनेको...

तनहुँ–१ र बारा–२ को उपनिर्वाचनमा भाग लिन दल दर्ता गर्न आयोगको आग्रह

तनहुँ–१ र बारा–२ को उपनिर्वाचनमा भाग लिन दल दर्ता गर्न आयोगको आग्रह

वि.सं.२०७९ चैत ७ मंगलवार ०३:३८

काठमाडौं, चैत ७ गते । वैशाख १० गते हुने प्रतिनिधिसभा...