शिक्षकहरु राजनीतिक पार्टीमा सक्रिय भएको भन्दै कारबाही गर्ने सरकारको चेतावनी

वि.सं.२०७८ असोज ८ शुक्रवार

काठमाडौं । असोज ८ गते
सामुदायिक विद्यालयका शिक्षकहरु राजनीतिक पार्टीमा सक्रिय भएको भन्दै कारबाही गर्ने सरकारले चेतावनी दिएको छ। शिक्षा विकास तथा समन्वय इकाइले बिहीबार एक विज्ञप्ति जारी गरी यस्तो चेतावनी दिएको हो।
समन्वय इकाइले शिक्षकले राजनीतिकमा भाग लिन नपाउने कानुनी व्यवस्था हुँदा हुँदै विभिन्न राजनीतिक पार्टीमा संलग्न भई सक्रिय राजनीतिमा सहभागी भएकाले पठनपाठन प्रभावित हुँदै गएको जनाएको छ।
प्रकाशित समय : ०१:४० बजे