back

स्थानीय तहको अधिवेशनसँगै पार्टी १४ औं महाधिवेशनको नयाँ चरणमा प्रवेश गर्यो –डा. प्रकाशशरण महत

काठमाडौ । असोज ९ गते

स्थानीय तहको अधिवेशनसँगै पार्टी १४ औं महाधिवेशनको नयाँ चरणमा प्रवेश गरेको नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले बताउनु भएको छ । अधिवेशनको अवसरमा उहाँले शुभकामना पनि व्यक्त गर्नु भएको छ ।

वडादेखि गाउँ तथा नगर अधिवेशनका क्रममा कार्यकर्ता, समर्थक र शुभेच्छुकहरूमा देखिएको उत्साह र सक्रियतालाई कांग्रेसको शक्ति र उज्जवल भविष्यको संकेतको रूपमा लिएको उहाँको भनाई छ । उहाँले यसले प्रजातन्त्रको मियो र दियो’ नेपाली कांग्रेस भएको कुरा पुष्टि गरेको जिकिर गर्नु भएको छ ।

२०७२ सालमा नयाँ संविधान जारी भएपछि दोस्रो पटक आयोजित महाधिवेशनका क्रममा तल्लो तहदेखि कार्यकर्ताहरूको व्यापक सहभागितामा अधिवेशन गरी लोकतान्त्रिक वातावरणमा स्वच्छ प्रतिस्पर्धाका आधारमा निर्वाचनका माध्यमबाट नेतृत्व चयन गर्ने श्रेय प्राप्त भएको उहाँले तर्क गर्नु भएको छ ।

 


लुम्बिनी प्रदेश सरकारका कर्मचारी आन्दोलित : हतारमा मन्त्रालय दाङ सारिए जाँदैनौँ

लुम्बिनी प्रदेश सरकारका कर्मचारी आन्दोलित : हतारमा मन्त्रालय दाङ सारिए जाँदैनौँ

वि.सं.२०७९ मंसिर १४ बुधवार ०८:२१

बुटवल। लुम्बिनी प्रदेश सरकारले अस्थायी मुकाम बुटवलबाट केही मन्त्रालयहरु दाङ...

इन्द्र चौधरीले ल्याए ‘नयाँ बनपाले’ चित्रकथा

इन्द्र चौधरीले ल्याए ‘नयाँ बनपाले’ चित्रकथा

वि.सं.२०७९ मंसिर १४ बुधवार ०७:५९

काठमाडौं । सञ्चारकर्मीसमेत रहेका रंगकर्मी इन्द्र चौधरीको बालकथा ‘नयाँ बनपाले’...

पत्रकार किशोर नेपाललाई सामाजिक सञ्जालका सबै माध्यमबाट वञ्चित गरिएकोमा पत्रकार महासंघको आपत्ति

पत्रकार किशोर नेपाललाई सामाजिक सञ्जालका सबै माध्यमबाट वञ्चित गरिएकोमा पत्रकार महासंघको आपत्ति

वि.सं.२०७९ मंसिर १४ बुधवार ०७:४७

  काठमाडौं, १४ मंसिर।  नेपाल पत्रकार महासंघले पूर्वसभापति किशोर नेपालले...

 बाँकी मतदान केन्द्रमा भोट हालेर एकीकृत समाजवादीलाई राष्ट्रिय पार्टी बनाऔं–हिमाल शर्मा

 बाँकी मतदान केन्द्रमा भोट हालेर एकीकृत समाजवादीलाई राष्ट्रिय पार्टी बनाऔं–हिमाल शर्मा

वि.सं.२०७९ मंसिर १४ बुधवार ०७:३०

काठमाडौं, १४ मंसिर। प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ मतगणना जारी छ ।...

अरबाज खान र जर्जियाको ब्रेकअप

अरबाज खान र जर्जियाको ब्रेकअप

वि.सं.२०७९ मंसिर १४ बुधवार ०६:२९

मुम्बई, १४ मंसिर । बलिउड अभिनेता, निर्देशक तथा निर्माता अरबाज...

चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी हुनेछ– अमेरिका

चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी हुनेछ– अमेरिका

वि.सं.२०७९ मंसिर १४ बुधवार ०५:३२

काठमाडौं, १४ मंसिर । चीनको आणविक हतियार सन् २०३५ सम्ममा...