back

एमसिसि मुलुकको हितका लागि भएको कांग्रेस नेता राम शरण महतको भनाई

काठमाडौं । असोज ११ गते
एमसिसि मुलुकको हितका लागि भएको बताउँदै यति ठूलो अनुदान साहायता स्वीकार गर्नुपर्ने नेपाली कांग्रेस नेता राम शरण महतले बताउनु भएको छ । आज सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै डा. महतले यस्तो बताउनु भएको हो ।

उहाँले नले एमसिसिलाई लामो समय अल्झाएर राख्नु नहुने संकेत गर्दै नेपालको अर्थतन्त्र सुधारको लागि प्राप्त हुने सहयोग संबन्धी संझौताबारे ग़लत अर्थ नलगाउन समेत आग्रह गर्नु भएको छ । उहाँले आन्तरिक बिज्ञहरूको अध्ययनबाट छानिंएको ऊर्जा एवं यातायात क्षेत्रका परियोजना कार्यान्वयनका लागि आउने ठूलो अनुदान सहायता मुलुकको आर्थिक हितका लागि भएको थियो ।

 


सम्पूर्ण नेपाली छुवाछूत र जातीय हिंसाविरुद्ध उभिनुपर्छ –प्रधानमन्त्री दाहाल

सम्पूर्ण नेपाली छुवाछूत र जातीय हिंसाविरुद्ध उभिनुपर्छ –प्रधानमन्त्री दाहाल

वि.सं.२०७९ चैत ७ मंगलवार ०५:१२

काठमाडौं, चैत ७ गते । सम्पूर्ण नेपालीलाई छुवाछूत र जातीय...

आठमहिनामा पाँच लाख ६१ हजार सवारीसाधन कारबाहीमा

आठमहिनामा पाँच लाख ६१ हजार सवारीसाधन कारबाहीमा

वि.सं.२०७९ चैत ७ मंगलवार ०४:५७

काठमाडौं, चैत ७ गते । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन...

स्ववियु निर्वाचनः कर्णालीमा २४ क्याम्पसको नतिजा सार्वजनिक

स्ववियु निर्वाचनः कर्णालीमा २४ क्याम्पसको नतिजा सार्वजनिक

वि.सं.२०७९ चैत ७ मंगलवार ०४:१९

काठमाडौं, चैत ७ गते । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) आइतबार...

आज प्रधानमन्त्री दाहाल गोरखा जादै

आज प्रधानमन्त्री दाहाल गोरखा जादै

वि.सं.२०७९ चैत ७ मंगलवार ०४:१०

काठमाडौं, चैत ७ गते । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड...

अदालतमै हत्याको योजना बनेको पाकिस्तानका पूर्वप्रधानमन्त्री खान आरोप

अदालतमै हत्याको योजना बनेको पाकिस्तानका पूर्वप्रधानमन्त्री खान आरोप

वि.सं.२०७९ चैत ७ मंगलवार ०३:५५

काठमाडौं, चैत ७ गते । आफूलाई अदालतमै हत्याको योजना बनेको...

तनहुँ–१ र बारा–२ को उपनिर्वाचनमा भाग लिन दल दर्ता गर्न आयोगको आग्रह

तनहुँ–१ र बारा–२ को उपनिर्वाचनमा भाग लिन दल दर्ता गर्न आयोगको आग्रह

वि.सं.२०७९ चैत ७ मंगलवार ०३:३८

काठमाडौं, चैत ७ गते । वैशाख १० गते हुने प्रतिनिधिसभा...