back

आज नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्‍दै

काठमाडौं । असोज १३ गते
आज नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्‍दैछ । आजको बैठकले मन्त्रीको नाम तय गर्ने भएको छ । बैठकले मन्त्रीको नाम तय गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउन माओवादीका अध्यक्ष पुष्‍पकमल दाहाल छलफलमा जुटेका छन् ।

माओवादीबाट यसअघि जनार्दन शर्मा अर्थ मन्त्री र पम्फा भुसाल उर्जा मन्त्री छन् ।माओवादीले अब पाँच मन्त्रालय पाउनेछ ।

जसमा हरिबोल गजुरेल, देवेन्द्र पौडेल, सुरेशकुमार राई, सुदन किराती, मातृका यादव, अमनलाल मोदी, शिवकुमार मण्डल, शशी श्रेष्ठ र जयपुरी घर्ती मध्यबाट मन्त्री बनाउने गरी दाहालले आन्तरिक छलफल गरिरहेको दाहाल निकट एक नेताले जानकारी दिए । ति नेताका अनुसार माओवादी नेता नारायणकाजी श्रेष्ठ मन्त्री बन्‍ने सूचीबाट हटेका छन् ।

 


लमजुङमा समानुपातिकतर्फ मतपरिणाम : एमाले पहिलाे, कांग्रेस दाेस्राे दल

लमजुङमा समानुपातिकतर्फ मतपरिणाम : एमाले पहिलाे, कांग्रेस दाेस्राे दल

वि.सं.२०७९ मंसिर ११ आइतवार ०८:२२

काठमाडौं । लमजुङमा समानुपातिक मतगणनाको नतिजाअनुसार एमाले पहिलाे  र कांग्रेस...

यि हुन प्रधानमन्त्री देउवाका पराजित ६ मन्त्री

यि हुन प्रधानमन्त्री देउवाका पराजित ६ मन्त्री

वि.सं.२०७९ मंसिर ११ आइतवार ०७:५६

काठमाडौं, ११ मंसिर । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम अन्त्यतिर पुगेको...

ललितपुरका ९ क्षेत्र : ५ मा एमाले, ३ मा कांग्रेसको जित

ललितपुरका ९ क्षेत्र : ५ मा एमाले, ३ मा कांग्रेसको जित

वि.सं.२०७९ मंसिर ११ आइतवार ०७:४०

ललितपुर । ललितपुरमा तीनवटा संघीय निर्वाचन क्षेत्र र ६ वटा...

मनाङमा समानुपातिकतर्फ कांग्रेस पहिलो दल बन्यो

मनाङमा समानुपातिकतर्फ कांग्रेस पहिलो दल बन्यो

वि.सं.२०७९ मंसिर ११ आइतवार ०६:४४

बुटवल, ११ मंसिर लुम्बिनी प्रदेशमा नेकपा एमाले सबैभन्दा ठूलो दल...

लुम्बिनी प्रदेशमा प्रत्यक्षतर्फ एमाले बन्यो ठूलो दल, गठबन्धन दोस्रो 

लुम्बिनी प्रदेशमा प्रत्यक्षतर्फ एमाले बन्यो ठूलो दल, गठबन्धन दोस्रो 

वि.सं.२०७९ मंसिर ११ आइतवार ०६:२६

काठमाडौं,११ मंसिर । लुम्बिनी प्रदेशमा नेकपा एमाले सबैभन्दा ठूलो दल...

सर्लाही २ (ख) मा कांग्रेसका कौशलकिशोर राय निर्वाचित

सर्लाही २ (ख) मा कांग्रेसका कौशलकिशोर राय निर्वाचित

वि.सं.२०७९ मंसिर ११ आइतवार ०६:१५

काठमाडौं,११ मंसिर।  प्रदेशसभाअन्तर्गत सर्लाही २ (ख) मा नेपाली कांग्रेसका उम्मेदवार कौशलकिशोर...