back

नेपालको जलविद्युत् र अन्य नवीकरणीय ऊर्जा क्षेत्रमा लगानी गर्न बेलायती लगानीकर्तालाई अर्थमन्त्री शर्माको आग्रह

काठमाडौं । असोज १४ गते
बेलायती लगानीकर्तालाई नेपालको जलविद्युत् र अन्य नवीकरणीय ऊर्जा क्षेत्रमा लगानी गर्न अर्थमन्त्री जनार्दन शर्माले आग्रह गर्नु भएको छ ।

लन्डनस्थित नेपाली दूतावास, काठमाडौंस्थित बेलायती दूतावास र डेभलपिङ मार्केट एसोसियट्स (डीएमए) ले संयुक्त रुपमा आयोजना गरेको ‘यूके नेपाल इनर्जी ट्रान्जिसन एन्ड काउन्टडाउन टु कोप २६’ विषयक लगानी सम्मेलनमा अर्थमन्त्री शर्माले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न एवं कार्वनरहित विकास गर्ने लक्ष्यअनुरुप हरित एवं नवीकरणीय ऊर्जा क्षेत्रमा लगानी गर्न आग्रह गर्नु भएको हो । स्कटल्यान्डको ग्लास्गोमा आगामी नोभेम्बर २०२१ मा हुने संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन को सन्दर्भमा उक्त सम्मेलन भएको हो ।

पेरिस जलवायु सम्झौताअन्तर्गत जलवायु परिवर्तनका सन्दर्भमा नेपालको प्रतिबद्धताको पुनर्पुष्टिका लागि उपयुक्त परियोजनाहरुको सम्बन्धमा छलफल गरी हरित एवं नवीकरणीय ऊर्जा क्षेत्रमा विदेशी लगानी प्रोत्साहित गर्ने उद्देश्यले भर्चुअल तथा भौतिक माध्यमबाट उक्त कार्यक्रम गरिएको दूतावासले जनाएको छ ।


लुम्बिनी प्रदेश सरकारका कर्मचारी आन्दोलित : हतारमा मन्त्रालय दाङ सारिए जाँदैनौँ

लुम्बिनी प्रदेश सरकारका कर्मचारी आन्दोलित : हतारमा मन्त्रालय दाङ सारिए जाँदैनौँ

वि.सं.२०७९ मंसिर १४ बुधवार ०८:२१

बुटवल। लुम्बिनी प्रदेश सरकारले अस्थायी मुकाम बुटवलबाट केही मन्त्रालयहरु दाङ...

इन्द्र चौधरीले ल्याए ‘नयाँ बनपाले’ चित्रकथा

इन्द्र चौधरीले ल्याए ‘नयाँ बनपाले’ चित्रकथा

वि.सं.२०७९ मंसिर १४ बुधवार ०७:५९

काठमाडौं । सञ्चारकर्मीसमेत रहेका रंगकर्मी इन्द्र चौधरीको बालकथा ‘नयाँ बनपाले’...

पत्रकार किशोर नेपाललाई सामाजिक सञ्जालका सबै माध्यमबाट वञ्चित गरिएकोमा पत्रकार महासंघको आपत्ति

पत्रकार किशोर नेपाललाई सामाजिक सञ्जालका सबै माध्यमबाट वञ्चित गरिएकोमा पत्रकार महासंघको आपत्ति

वि.सं.२०७९ मंसिर १४ बुधवार ०७:४७

  काठमाडौं, १४ मंसिर।  नेपाल पत्रकार महासंघले पूर्वसभापति किशोर नेपालले...

 बाँकी मतदान केन्द्रमा भोट हालेर एकीकृत समाजवादीलाई राष्ट्रिय पार्टी बनाऔं–हिमाल शर्मा

 बाँकी मतदान केन्द्रमा भोट हालेर एकीकृत समाजवादीलाई राष्ट्रिय पार्टी बनाऔं–हिमाल शर्मा

वि.सं.२०७९ मंसिर १४ बुधवार ०७:३०

काठमाडौं, १४ मंसिर। प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ मतगणना जारी छ ।...

अरबाज खान र जर्जियाको ब्रेकअप

अरबाज खान र जर्जियाको ब्रेकअप

वि.सं.२०७९ मंसिर १४ बुधवार ०६:२९

मुम्बई, १४ मंसिर । बलिउड अभिनेता, निर्देशक तथा निर्माता अरबाज...

चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी हुनेछ– अमेरिका

चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी हुनेछ– अमेरिका

वि.सं.२०७९ मंसिर १४ बुधवार ०५:३२

काठमाडौं, १४ मंसिर । चीनको आणविक हतियार सन् २०३५ सम्ममा...