मन्त्रालयको भागबन्डा आजभोलि नै टुंगो लाग्ने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भनाई

वि.सं.२०७८ असोज १४ बिहीवार

काठमाडौं । असोज १४ गते
मन्त्रालयको भागबन्डा आजभोलि नै टुंगो लाग्ने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताउनु भएको छ ।
आज सहिद प्रतिष्ठान नेपालको १२औं साधारण सभामा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनु भएको हो त्यस्तै उहाँले क्रान्ति अपूरो भइदिँदा जनयुद्धका घाइते र अपाङ्गले भने जस्तो राहत पाउन नसकेको बताउनु भएको छ अध्यक्ष दाहालले जनयुद्धका घाइते र अपाङ्गलाई आफूले भने जति गर्न नसकेको पनि बताउनु भएको छ । प्रचण्डले राज्यका तर्फबाट घाइते अपाङ्गको राहत वितरणमा औपचारिक रुपमा दस्तावेजीकरण भएको पनि बताउनु भयो ।
‘विगतमा छुटेको पक्षहरूलाई समेटेर जनआन्दोलनका बेपत्ता योद्धाहरूलाई शहीदहरूलाई सहित घोषणादाबी गर्नु भएको छ ।
प्रकाशित समय : ०८:२० बजे