back

फेरि माओवादीको पक्षमा लहर आउँदै छ – प्रचण्ड

काठमाडौं । मंसिर ६ गते
फेरि माओवादीको पक्षमा लहर आउने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । आज पूर्वी चितवनमा आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा प्रचण्डले देशैभरि फेरि माओवादीको पक्षमा लहर आउँने बताउनु भएको छ । प्रदेश २ मा ३२ वटा संघीय सिटरहेको जिकिर गर्नु भएको छ ।

महन्थ ठाकुर र राजेन्द्र महतोमाथि मधेसमा विश्वास नरहेको उहाँको जिकिर छ । गएको केन्द्रीय कमिटी बैठकबाट अब पार्टीलाई बनाइ छाड्ने संकल्प गरेको उहाँको भनाइ छ ।संगठनमा यसबीचमा देखापरेको निष्क्रियता, असन्तुष्टि, अराजकता र गुटबन्दीलाई अन्त्य गर्ने संकल्प गरेकाले सोहीअनुसार देशैभरि सदस्यता नवीकरण र अधिवेशनहरु गर्न थालेको जिकिर गर्नु भएको छ । अधिवेशन हुन थालेपछि पार्टीको पुनर्गठन र पुनर्निर्माणको महान् अभियानमा महत्वपूर्ण ऊर्जा पैदा भएको प्रचण्डले बताउँनु भएको छ ।

कार्यकर्तामा केही आत्मविश्वासमा कमी आउँदा प्रतिक्रान्तिकारीहरुले हटाउन खोजेको उहाँले बताउनु भएको छ । माओवादी कमजोर हुँदा उपलब्धि जतिबेला पनि उल्टिन सक्ने खतरा रहेको तर्क गर्नु भएको छ ।


आज ओलीले आफूनिकट शीर्ष नेताहरुसँग छलफल गर्दै

आज ओलीले आफूनिकट शीर्ष नेताहरुसँग छलफल गर्दै

वि.सं.२०७८ मंसिर १२ आइतवार ०६:०२

काठमाडौं । मंसिर १२ गते आज नेकपा (एमाले)का अध्यक्ष केपी...

काङ्ग्रेस गुल्मीको अधिवेशनमा पुन.मतदान गर्न देउवा पक्षले माग

काङ्ग्रेस गुल्मीको अधिवेशनमा पुन.मतदान गर्न देउवा पक्षले माग

वि.सं.२०७८ मंसिर १२ आइतवार ०५:५४

काठमाडौं । मंसिर १२ गते आइतबार बिहान पत्रकार सम्मेलन गर्दै...

सार्वजनिक शिक्षाको सुधार र निजी शिक्षाको नियमन आवश्यक भएको शिक्षामन्त्री पौडेलको भनाई

सार्वजनिक शिक्षाको सुधार र निजी शिक्षाको नियमन आवश्यक भएको शिक्षामन्त्री पौडेलको भनाई

वि.सं.२०७८ मंसिर १२ आइतवार ०५:५०

काठमाडौं । मंसिर १२ गते सार्वजनिक शिक्षाको सुधार र निजी...

नेकपा एमालेमा आन्तरिक लोकतन्त्रको चिरहरण भएको घनश्याम भुसालको टिप्पणी

नेकपा एमालेमा आन्तरिक लोकतन्त्रको चिरहरण भएको घनश्याम भुसालको टिप्पणी

वि.सं.२०७८ मंसिर १२ आइतवार ०२:४०

काठमाडौं । मंसिर १२ गते नेकपा एमालेमा आन्तरिक लोकतन्त्रको चिरहरण...

लोकतन्त्र सुदृढ भइ संविधान कार्यान्वयनमा सहज हुने गृहमन्त्री बालकृष्ण खाणको कथन

लोकतन्त्र सुदृढ भइ संविधान कार्यान्वयनमा सहज हुने गृहमन्त्री बालकृष्ण खाणको कथन

वि.सं.२०७८ मंसिर १२ आइतवार ०२:३६

काठमाडौं । मंसिर १२ गते नेपाली कांग्रेस बलियो भएमा मात्र...

जनताको सहयोग र सहभागिता विना विकास निर्माण हुन सक्दैन –अर्थमन्त्री शर्मा

जनताको सहयोग र सहभागिता विना विकास निर्माण हुन सक्दैन –अर्थमन्त्री शर्मा

वि.सं.२०७८ मंसिर १२ आइतवार ०२:३१

काठमाडौं । मंसिर १२ गते अर्थमन्त्री जनार्दन शर्माले जनताको सहयोग...