back

एक व्यक्तिले अमेरिकाको विस्कनसिनमा क्रिसमस परेडमा गाडी चलाउँदा ज्यान गुमाउनेको संख्या ६ पुग्यो

काठमाडौं । मंसिर ८ गते
अमेरिकाको विस्कनसिनमा क्रिसमस परेडमा एक व्यक्तिले गाडी चलाउँदा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ। उपचारको क्रममा ८ वर्षका बालकको मृत्यु भएपछि सो घटनामा हताहत हुनेको संख्या ६ पुगेको हो।

एक व्यक्तिले रातो रंगको कार परेडमा सहभागी मानिसमाथि चलाए थिए।स्थानीय समयअनुसार आइतबार बेलुका विस्कनसिनको वाकिशामा भएको घटनामा कारले बालबालिकासहितलाई हिर्काएको थियो। घटनाकै दिन पाँचजनाको ज्यान गएको थियो। ६० जनाभन्दा बढी घाइते भएका थिए।

 


नेकपा एमालेमा आन्तरिक लोकतन्त्रको चिरहरण भएको घनश्याम भुसालको टिप्पणी

नेकपा एमालेमा आन्तरिक लोकतन्त्रको चिरहरण भएको घनश्याम भुसालको टिप्पणी

वि.सं.२०७८ मंसिर १२ आइतवार ०२:४०

काठमाडौं । मंसिर १२ गते नेकपा एमालेमा आन्तरिक लोकतन्त्रको चिरहरण...

लोकतन्त्र सुदृढ भइ संविधान कार्यान्वयनमा सहज हुने गृहमन्त्री बालकृष्ण खाणको कथन

लोकतन्त्र सुदृढ भइ संविधान कार्यान्वयनमा सहज हुने गृहमन्त्री बालकृष्ण खाणको कथन

वि.सं.२०७८ मंसिर १२ आइतवार ०२:३६

काठमाडौं । मंसिर १२ गते नेपाली कांग्रेस बलियो भएमा मात्र...

ओलीलाई बाबुराम भट्टराईले दिए स्टालिन र हिटलरको संज्ञा

ओलीलाई बाबुराम भट्टराईले दिए स्टालिन र हिटलरको संज्ञा

वि.सं.२०७८ मंसिर १२ आइतवार ०२:२४

काठमाडौं । मंसिर १२ गते जनता समाजवादी पार्टी (जसपा) नेपालका...

नयाँ भेरियन्टले पुनः महामारीको रूप लिन सक्ने डब्लुएचओको संकेत

नयाँ भेरियन्टले पुनः महामारीको रूप लिन सक्ने डब्लुएचओको संकेत

वि.सं.२०७८ मंसिर १२ आइतवार ०१:४९

काठमाडौं । मंसिर १२ गते कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ युरोप...

नेपालगन्ज देखि जाजरकोटको राडिबजार जाँदै गरेको बस दुर्घटना हुँदा ५ जनाको मृत्‍यु

नेपालगन्ज देखि जाजरकोटको राडिबजार जाँदै गरेको बस दुर्घटना हुँदा ५ जनाको मृत्‍यु

वि.सं.२०७८ मंसिर १२ आइतवार ०१:३७

काठमाडौं । मंसिर १२ गते नेपालगन्ज देखि जाजरकोटको राडिबजार जाँदै...

खेल र खेलाडीलाई प्रोत्साहन गर्ने गरी सरकारले काम गर्ने गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलको भनाई

खेल र खेलाडीलाई प्रोत्साहन गर्ने गरी सरकारले काम गर्ने गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलको भनाई

वि.सं.२०७८ मंसिर १२ आइतवार ०१:३१

काठमाडौं । मंसिर १२ गते खेल र खेलाडीलाई प्रोत्साहन गर्ने...