back

आज ओलीले आफूनिकट शीर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं । मंसिर १२ गते
आज नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूनिकट शीर्ष नेताहरुसँग छलफल थालेका छन्। उनले आफूनिकट नेताहरुलाई पार्क सफारी होटलमा बोलाएर छलफल गरिरहेका छन्।ओलीसँगको छलफलमा नेताहरु ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीलगायत सहभागी रहेका छन्।

उक्त छलफलमा पूर्वमाओवादी केन्द्रपक्षका नेताहरु रामबहादुर थापा, लेखराज भट्टसमेत सहभागी रहेको बुझिएको छ। ओलीले छलफलमा नेता भीम रावल र घनश्याम भुसाललाई नबोलाएको स्रोतले बताएको छ।

 

 


विपत् व्यवस्थापन गर्न तीनवटै तहका सरकारको आपसी सहकार्य आवश्यक छ –प्रधानमन्त्री देउवा

विपत् व्यवस्थापन गर्न तीनवटै तहका सरकारको आपसी सहकार्य आवश्यक छ –प्रधानमन्त्री देउवा

वि.सं.२०७८ माघ २ आइतवार ०९:१८

काठमाडौं । माघ २ गते विपत् व्यवस्थापन गर्न तीनवटै तहका...

पशुपतिनाथ क्षेत्र परिसरमा बनाइएको धर्मशाला देखेर आफू ‘सक’ भएको पर्यटनमन्त्री आलेको भनाई

पशुपतिनाथ क्षेत्र परिसरमा बनाइएको धर्मशाला देखेर आफू ‘सक’ भएको पर्यटनमन्त्री आलेको भनाई

वि.सं.२०७८ माघ २ आइतवार ०७:३०

काठमाडौं । माघ २ गते पशुपतिनाथ क्षेत्र परिसरमा बनाइएको धर्मशाला...

सोमबार बस्ने भनिएको राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित

सोमबार बस्ने भनिएको राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित

वि.सं.२०७८ माघ २ आइतवार ०७:१६

काठमाडौं । माघ २ गते सोमबार बस्ने भनिएको संघीय संसद्...

आज नेप्से परिसुचक २९ सयको बिन्दुमा उक्लियो

आज नेप्से परिसुचक २९ सयको बिन्दुमा उक्लियो

वि.सं.२०७८ माघ २ आइतवार ०६:५८

काठमाडौं । माघ २ गते आज कारोबारको पहिरो दिन नेपाल...

युवाहरुद्वारा वीरगन्जमा राजधानी माग्दै मुख्यमन्त्री घर अगाडि प्रदर्शन

युवाहरुद्वारा वीरगन्जमा राजधानी माग्दै मुख्यमन्त्री घर अगाडि प्रदर्शन

वि.सं.२०७८ माघ २ आइतवार ०६:५३

काठमाडौं । माघ २ गते आज बिहान प्रदेश २को स्थायी...

आज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा दुई खेलहरु हुँदै

आज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा दुई खेलहरु हुँदै

वि.सं.२०७८ माघ २ आइतवार ०६:३१

काठमाडौं । माघ २ गते आज सहिद स्मारक ‘ए’ डिभिजन...