back

म्युजिक भिडियो ‘एकान्तमा’ सार्वजनिक

काठमाडौं । बैशाख २० गते
गीतकार अगम विकरालको ‘एकान्तमा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । खोटाङको साकेला गाउँपालिका–२ रतन्छा घर भई हाल वैदेशिक रोजगारीका सिलसिलामा दक्षिण कोरियामा रहेका अगम विकरालको ‘एकान्तमा’ बोलको गीतको म्युजिक भिडियो बजारमा आएको हो । ५ मिनेटको म्युजिक भिडियो विकराल अगम यूटुव च्यानलबाट सार्वजनिक गरिएको हो ।

चर्चित गायिका मेलिना राईको स्वर रहेको गीतमा नुहाङ राईको संगीत र फणीन्द्र राईको एरेञ्ज रहेको छ । दार्जिलिङको मिरिकमा छायाङ्कन गरिएको म्युजिक भिडियोमा प्रतिमा लिम्बू र मनिन्द्र लिम्बू (गोर्खा)ले अभिनय गरेका छन् । भिडियोको निर्देशन स्वयं अगम विकरालले नै गरेका हुन् ।

आपसी मतभेदका कारण श्रीमानले घर छाडेपछि एक्लिएकी युवतीको विरहलाई म्युजिक भिडियोमा समेटिएको छ । गीतकार विकरालका यसअघि पनि केही म्युजिक भिडियो सार्वजनिक भइसकेका छन् । उनका करिब एक दर्जन गीत रेकर्ड भइसकेको छ । विकरालको ‘नसम्झिने बाचासँगै’ गीत लोकप्रिय छ ।


गठबन्धन प्रदेश र सङ्‍घीय संसद्को निर्वाचनसम्म जान्छ –कांग्रेस वरिष्ठ नेता पौडेल

गठबन्धन प्रदेश र सङ्‍घीय संसद्को निर्वाचनसम्म जान्छ –कांग्रेस वरिष्ठ नेता पौडेल

वि.सं.२०७९ जेठ ९ सोमवार ०९:३८

काठमाडौं । जेठ ९ गते कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले...

कोन्ज्योसोममा वृद्धवृद्धा, असहाय, अशक्त र सुत्केरीलाई नि.शुल्क एम्बुलेन्स सेवा

कोन्ज्योसोममा वृद्धवृद्धा, असहाय, अशक्त र सुत्केरीलाई नि.शुल्क एम्बुलेन्स सेवा

वि.सं.२०७९ जेठ ९ सोमवार ०८:३५

काठमाडौं । जेठ ९ गते ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाको अध्यक्ष पदमा...

काठमाडौंमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन

काठमाडौंमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन

वि.सं.२०७९ जेठ ९ सोमवार ०८:१६

काठमाडौं । जेठ ९ गते काठमाडौंमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा...

बाराका १५ पालिकामा मतगणना सकियो, कसले कहाँ जिते ?

बाराका १५ पालिकामा मतगणना सकियो, कसले कहाँ जिते ?

वि.सं.२०७९ जेठ ९ सोमवार ०८:०२

काठमाडौं । जेठ ९ गते १६ वटा स्थानीय तह रहेको...

जिल्ला समन्वय समिति मुगुमा कांग्रेसको एकल बहुमत

जिल्ला समन्वय समिति मुगुमा कांग्रेसको एकल बहुमत

वि.सं.२०७९ जेठ ९ सोमवार ०७:५३

काठमाडौं । जेठ ९ गते जिल्ला समन्वय समिति गठनका लागि...

रौतहटका दुई नगर पालिका प्रमुखमा महिला निर्वाचित

रौतहटका दुई नगर पालिका प्रमुखमा महिला निर्वाचित

वि.सं.२०७९ जेठ ९ सोमवार ०७:११

काठमाडौं । जेठ ९ गते स्थानीय तह निर्वाचन २०७९ मा...