back

मिलेमतोमा होटल अन्नपुर्णको जग्गा कौडिको भाउमा विक्रि गरिदै

 

काठमाडौं – काठमाडौंको दरवारमार्गमा स्थित होटल अन्नपुर्णको ६ रोपनी जग्गा मिलेमतोमा विक्रि गर्ने भन्ने खुलासा भएको छ ।
नेपाल ट्रष्टको सेयर रहेको उक्त जग्गा व्यापारी सुलभ अग्रवाल र होटल अन्नपुर्णका मुख्य सञ्चालक समेत रहेका कपिल राणा र सृजना राणाले मिलेमतोमा जग्गा विक्रि गर्ने कुरा खुलासा भएको हो । सम्झौता अनुसार उक्त जग्गामा नेपाल ट्रष्टको २५ प्रतिशत सेयर हो । तर उनिहरुको मिलेमतोले हाल उक्त सेयर ५ प्रतिशत मात्रै देखाएको छ ।
हाल सञ्चालनमा रहेको क्यासिनोलाई भाडामा दिदा न्युनतम रकमको सम्झौता देखाएको र नेपाल ट्रष्ट र अन्य सेयर धनिलाई झुक्याएर अनिस्चितकालिन घर बहाल सम्झौता गरेको समेत खुलेको छ ।
होटलका मुख्य सञ्चालक कपिल राणा, सृजना राणा र सुलभ अग्रवालकोले उक्त जग्गा प्रतिआना १ करोडले हिमालय रिइन्सोरेन्सलाई विक्रि गर्ने र सेयर होल्डर नेपाल ट्रष्टलाई समेत रकम दिई मिलाउने भनि छलफल गरि त्यहाँबाट आएको रकमलाई आफुहरु वीच मिलाउने गरी कागजी रुपमा विक्रि गर्ने भएका छन् ।


गणतन्त्रलाई मजबुत बनाएर गरिबी र पछौटेपन विरूद्धको लडाइँ जित्नुपर्छः अध्यक्ष ओली

गणतन्त्रलाई मजबुत बनाएर गरिबी र पछौटेपन विरूद्धको लडाइँ जित्नुपर्छः अध्यक्ष ओली

वि.सं.२०८० जेठ १५ सोमवार ०३:५०

काठमाडौं, १५ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा...

प्रजातन्त्रलाई बलियो बनाउनका लागि सबै एकजुट हुनुपर्छः सभापति देउवा

प्रजातन्त्रलाई बलियो बनाउनका लागि सबै एकजुट हुनुपर्छः सभापति देउवा

वि.सं.२०८० जेठ १३ शनिवार ०७:३२

काठमाडौं, १३ जेठ । प्रजातन्त्रको सुदृढीकरणका लागि सबै लाग्नुपर्ने नेपाली...

जनयुद्ध जस्तै कतिबेला दुश्मनबाट मारिने हो ठेगान छैनः प्रधानमन्त्री दाहाल

जनयुद्ध जस्तै कतिबेला दुश्मनबाट मारिने हो ठेगान छैनः प्रधानमन्त्री दाहाल

वि.सं.२०८० जेठ १३ शनिवार ०७:०८

काठमाडौं, १३ जेठ । जतिसुकै ठुलो घेराबन्दी भए पनि विकृति...

स्थानीय तहका जनप्रतिनिधिका लागि एमालेको अनुशिक्षण

स्थानीय तहका जनप्रतिनिधिका लागि एमालेको अनुशिक्षण

वि.सं.२०८० जेठ १२ शुक्रवार ०७:४३

काठमान्डौ । नेकपा एमालेले पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिका लागि...

कामपाले संस्थागत बहाल कर उठाउन कडाइ गर्ने

कामपाले संस्थागत बहाल कर उठाउन कडाइ गर्ने

वि.सं.२०८० जेठ १२ शुक्रवार ०७:२९

काठमान्डौ । काठमाडौँ महानगरपालिकाले संस्थागत कर्पोरेट बहाल कर उठाउन कडाइ...

मन्त्री प्रकाश ज्वालाद्वारा नागढुङ्गा सुरुङमार्गको अनुगमन

मन्त्री प्रकाश ज्वालाद्वारा नागढुङ्गा सुरुङमार्गको अनुगमन

वि.सं.२०८० जेठ १२ शुक्रवार ०७:२१

काठमान्डौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला तथा विश्व...