प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसुची

वि.सं.२०८० असार २९ शुक्रवार

काठमाडौं, २९ असार । प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक १ बजे बोलाईएको छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसुची अनुसार आजको बैठकमा बिनियोजन बिद्येयक २०८० का सबन्धमा राष्ट्रियसभावाट प्राप्त सन्देश जानकारी गराउने कार्यसुचीमा राखिएको छ । साथै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐन संसोधन गर्न बनेको बिद्येयक २०८० पेश गर्ने कार्यसुची रहेको छ ।
प्रकाशित समय : ०६:१४ बजे