back

भारतीय प्रहरीको दादागिरी: एसएसबीले गर्याे एक तर्फी रूपमा नाका बन्द

अमित ठाकुर।रौतहट- कोरोना भाईरसको दाेस्राे लहरकाे बेला बन्द भएको नेपाल भारत बोर्डर १५ महिना बितिसक्दा पनि भारतीय पक्षले खुल्ला गरेको छैन् ।

लगभग १५ महिना देखि बन्द रहेको रौतहट जिल्लाको सदरमुकाम गौर बैरगनिया बोर्डर नेपालतर्फ खुल्ला रहेता पनि भारतले खुल्ला नगरेको हाे ।

नेपाल भारत बोर्डरमा आज बिहान गौर नाकाको बेरियर खुल्ला गरेकाे भएता पनि बैरगनिया बोर्डरका एसएसबी प्रहरीले आवगमनमा रोक लगाएका हुन् ।

बोर्डर बन्द रहेकाे अवस्थामा स्थानीयहरुले नेपाल भारतमा चोर बाटो अपनाई आवगमण गरिरहदा अहिले बाढीको पानीले समस्या भएपछी सहजका लागि गौर नाका खुला गरेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

१५ महिना देखि बन्द रहेको नेपाल भारत बोर्डरमा नेपालका गौर नाका खुला गरेता पनि भारतिय प्रहरीको दादागिरीले गर्दा बैरगनीया नाका ठप्प नै रहेको छ ।

हिजो सम्म भारतीय नाका खुला रहदा आज एकाएक भार्तीय एसएसबीले भारतीय नाका बन्द गरेको बुझिएको छ ।


लुम्बिनी प्रदेश सरकारका कर्मचारी आन्दोलित : हतारमा मन्त्रालय दाङ सारिए जाँदैनौँ

लुम्बिनी प्रदेश सरकारका कर्मचारी आन्दोलित : हतारमा मन्त्रालय दाङ सारिए जाँदैनौँ

वि.सं.२०७९ मंसिर १४ बुधवार ०८:२१

बुटवल। लुम्बिनी प्रदेश सरकारले अस्थायी मुकाम बुटवलबाट केही मन्त्रालयहरु दाङ...

इन्द्र चौधरीले ल्याए ‘नयाँ बनपाले’ चित्रकथा

इन्द्र चौधरीले ल्याए ‘नयाँ बनपाले’ चित्रकथा

वि.सं.२०७९ मंसिर १४ बुधवार ०७:५९

काठमाडौं । सञ्चारकर्मीसमेत रहेका रंगकर्मी इन्द्र चौधरीको बालकथा ‘नयाँ बनपाले’...

पत्रकार किशोर नेपाललाई सामाजिक सञ्जालका सबै माध्यमबाट वञ्चित गरिएकोमा पत्रकार महासंघको आपत्ति

पत्रकार किशोर नेपाललाई सामाजिक सञ्जालका सबै माध्यमबाट वञ्चित गरिएकोमा पत्रकार महासंघको आपत्ति

वि.सं.२०७९ मंसिर १४ बुधवार ०७:४७

  काठमाडौं, १४ मंसिर।  नेपाल पत्रकार महासंघले पूर्वसभापति किशोर नेपालले...

 बाँकी मतदान केन्द्रमा भोट हालेर एकीकृत समाजवादीलाई राष्ट्रिय पार्टी बनाऔं–हिमाल शर्मा

 बाँकी मतदान केन्द्रमा भोट हालेर एकीकृत समाजवादीलाई राष्ट्रिय पार्टी बनाऔं–हिमाल शर्मा

वि.सं.२०७९ मंसिर १४ बुधवार ०७:३०

काठमाडौं, १४ मंसिर। प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ मतगणना जारी छ ।...

अरबाज खान र जर्जियाको ब्रेकअप

अरबाज खान र जर्जियाको ब्रेकअप

वि.सं.२०७९ मंसिर १४ बुधवार ०६:२९

मुम्बई, १४ मंसिर । बलिउड अभिनेता, निर्देशक तथा निर्माता अरबाज...

चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी हुनेछ– अमेरिका

चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी हुनेछ– अमेरिका

वि.सं.२०७९ मंसिर १४ बुधवार ०५:३२

काठमाडौं, १४ मंसिर । चीनको आणविक हतियार सन् २०३५ सम्ममा...