back

धनुषामा दुई जंगली हात्ती गाउँमा प्रवेश गरेर उत्पात मच्याउँदै,स्थानीयबासी जंगल तिर धपाइए

काठमाडौं – धनुषामा दुई जंगली हात्ती गाउँमा प्रवेश गरेर उत्पात मच्याएको छ ।
धनुषाको बटेश्वर गाउँपालिकामा देखापरेको दुई जंगली हात्ती मध्ये एउटालाई जंगल तिर धपाइएको छ ।
प्रहरी, वन रक्षक र स्थानीयबासीहरु मिलेर मिथिला नगरपालिका ५ मा पर्ने औरही बाबा सामुदायिक वन हुँदै राष्ट्रिय वनतर्फ सो हात्तीलाई धपाइएको हो ।

भनुषाको ढल्केवरमा प्रवेश गरेका जङ्गली हात्तीले मानवीय तथा भौतिक क्षति नपु¥याएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदिप सुवेदीले बताए । ढल्केवरको पश्चिम चौक नजिक देखिएपछि स्थानीयबासी र वन कर्मचारीको सहयोगमा नयाँ टोल, केमलीपुर, औरही खोला हुँदै वनतर्फ धपाइएको प्रनि सुवेदीले जानकारी दिए ।

स्थानीय इन्द्र महतोको गोठमा आक्रमण गरी एउटा पाडोलाइ किचेर घाइते बनाएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक तिलक सुनारले जानकारी दिए । यस्तै बटेश्वर वडा नं। ३ मा एउटा मोटरसाइकलमा तोडफोड गरेको छ । विगत केही दिनदेखि बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाको बस्तीमा प्रवेश गरेर हात्तीले उत्पात मच्याउँदै आएको छ ।


नेविसंघका तीन पूर्वअध्यक्षले चुनाव हारे, ६ जनाले चुनाव जिते

नेविसंघका तीन पूर्वअध्यक्षले चुनाव हारे, ६ जनाले चुनाव जिते

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०९:४७

काठमाडौं, १५ मंसिर। यसपटकको संसदीय निर्वाचनमा नेपाली कांग्रेसको भ्रातृसंगठन नेविसंघका...

क्षमताभन्दा बढी सामान बोक्ने ७५ ट्रक र ट्रिपर कारबाहीमा

क्षमताभन्दा बढी सामान बोक्ने ७५ ट्रक र ट्रिपर कारबाहीमा

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०८:१७

काठमाडौं, १५ मंसिर। क्षमताभन्दा बढी सामान बोक्ने ७५ वटा ट्रक...

यथास्थितिमा मुलुकको अर्थतन्त्र चल्न सक्दैन – गगन थापा

यथास्थितिमा मुलुकको अर्थतन्त्र चल्न सक्दैन – गगन थापा

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०७:०६

काठमाडौं, १५ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यथास्थितिमा मुलुकको...

अर्थतन्त्र सुधारको लागि निजी क्षेत्रसँग सहकार्य गर्नु आवश्यक छ –अर्थमन्त्री शर्मा

अर्थतन्त्र सुधारको लागि निजी क्षेत्रसँग सहकार्य गर्नु आवश्यक छ –अर्थमन्त्री शर्मा

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०६:५७

काठमाडौं, १५ मंसिर । अर्थमन्त्री जनार्दन शर्माले  अर्थतन्त्र सुधारको लागि निजी क्षेत्रसँग...

 बढ्यो सुनको मूल्य,कति पुग्यो तोलाको ?

 बढ्यो सुनको मूल्य,कति पुग्यो तोलाको ?

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०६:४८

  काठमाडौं, १५ मंसिर  । नेपाल सुनचाँदी व्यवसाय महासघंले बिहीबार सुनको मूल्य ...

मेलिना र छविको ‘तिम्रो आँखामै हराए छु’मा लोमश र आलिसा

मेलिना र छविको ‘तिम्रो आँखामै हराए छु’मा लोमश र आलिसा

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०६:०१

काठमाडौं, १५ कात्तिक । गायक छवि न्यौपाने र गायिका मेलिना...