back

धनुषामा दुई जंगली हात्ती गाउँमा प्रवेश गरेर उत्पात मच्याउँदै,स्थानीयबासी जंगल तिर धपाइए

काठमाडौं – धनुषामा दुई जंगली हात्ती गाउँमा प्रवेश गरेर उत्पात मच्याएको छ ।
धनुषाको बटेश्वर गाउँपालिकामा देखापरेको दुई जंगली हात्ती मध्ये एउटालाई जंगल तिर धपाइएको छ ।
प्रहरी, वन रक्षक र स्थानीयबासीहरु मिलेर मिथिला नगरपालिका ५ मा पर्ने औरही बाबा सामुदायिक वन हुँदै राष्ट्रिय वनतर्फ सो हात्तीलाई धपाइएको हो ।

भनुषाको ढल्केवरमा प्रवेश गरेका जङ्गली हात्तीले मानवीय तथा भौतिक क्षति नपु¥याएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदिप सुवेदीले बताए । ढल्केवरको पश्चिम चौक नजिक देखिएपछि स्थानीयबासी र वन कर्मचारीको सहयोगमा नयाँ टोल, केमलीपुर, औरही खोला हुँदै वनतर्फ धपाइएको प्रनि सुवेदीले जानकारी दिए ।

स्थानीय इन्द्र महतोको गोठमा आक्रमण गरी एउटा पाडोलाइ किचेर घाइते बनाएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक तिलक सुनारले जानकारी दिए । यस्तै बटेश्वर वडा नं। ३ मा एउटा मोटरसाइकलमा तोडफोड गरेको छ । विगत केही दिनदेखि बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाको बस्तीमा प्रवेश गरेर हात्तीले उत्पात मच्याउँदै आएको छ ।


स्ववियु निर्वाचनः कर्णालीमा २४ क्याम्पसको नतिजा सार्वजनिक

स्ववियु निर्वाचनः कर्णालीमा २४ क्याम्पसको नतिजा सार्वजनिक

वि.सं.२०७९ चैत ७ मंगलवार ०४:१९

काठमाडौं, चैत ७ गते । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) आइतबार...

आज प्रधानमन्त्री दाहाल गोरखा जादै

आज प्रधानमन्त्री दाहाल गोरखा जादै

वि.सं.२०७९ चैत ७ मंगलवार ०४:१०

काठमाडौं, चैत ७ गते । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड...

अदालतमै हत्याको योजना बनेको पाकिस्तानका पूर्वप्रधानमन्त्री खान आरोप

अदालतमै हत्याको योजना बनेको पाकिस्तानका पूर्वप्रधानमन्त्री खान आरोप

वि.सं.२०७९ चैत ७ मंगलवार ०३:५५

काठमाडौं, चैत ७ गते । आफूलाई अदालतमै हत्याको योजना बनेको...

तनहुँ–१ र बारा–२ को उपनिर्वाचनमा भाग लिन दल दर्ता गर्न आयोगको आग्रह

तनहुँ–१ र बारा–२ को उपनिर्वाचनमा भाग लिन दल दर्ता गर्न आयोगको आग्रह

वि.सं.२०७९ चैत ७ मंगलवार ०३:३८

काठमाडौं, चैत ७ गते । वैशाख १० गते हुने प्रतिनिधिसभा...

कैलालीमा ट्र्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, २६ घाइते

कैलालीमा ट्र्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, २६ घाइते

वि.सं.२०७९ चैत ७ मंगलवार ०३:२१

काठमाडौं, चैत ७ गते ।कैलालीको दक्षिणपूर्वी क्षेत्र जोशीपुर गाउँपालिका–७ मा...

मुलुकको अर्थतन्त्र सुधार गर्न राजनीतिक स्थिरता आवश्यक छ –पृथ्वीमान गुरुङ

मुलुकको अर्थतन्त्र सुधार गर्न राजनीतिक स्थिरता आवश्यक छ –पृथ्वीमान गुरुङ

वि.सं.२०७९ चैत ७ मंगलवार ०३:०८

काठमाडौं, चैत ७ गते । मुलुकको अर्थतन्त्र सुधार गर्न राजनीतिक...