back

दुर्घटनाग्रस्त विमानबाट नौजनाको शव फेला

काठमाडौं-मंगलवार रुसको दुर्गम क्षेत्रमा रहेको काम्चात्का क्षेत्रमा हराएको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।

मौसम खराब भएपछि अवतरणका क्रममा विमान दुर्घटनामा परेको थियो ।

एन्टोनोभ एन–२६ विमानमा ६ जना कर्मचारी र २२ जना यात्रु गरी २८ जना सवार थिए ।

उद्धारकर्ताहरूले नौजनाको शव फेला पारेका छन् ।

विमानको भग्नावशेष मंगलवार साँझ समुद्रको किनारमा रहेको भीरमा फेला परेको थियो ।

अहिलेसम्म नौवटा मृत शरीर फेला परेको र एकजनाको पहिचान खुलिसकेको रुसको आकस्मिक मामिला मन्त्रालयले जनाएको छ ।

पानीबाट शरीर निकालिएको उक्त स्थान अप्ठ्यारो किसिमको भएकाले राति खोजी तथा उद्धार नगरिएको काम्चात्काका गभर्नर भ्लादिमिर सोलोदोभले बताए ।


कांग्रेस प्रतिपक्षमै बसेर सरकारलाई खबरदारी गर्छ–शेखर कोइराला

कांग्रेस प्रतिपक्षमै बसेर सरकारलाई खबरदारी गर्छ–शेखर कोइराला

वि.सं.२०७९ माघ २३ सोमवार ११:०१

काठमाडौं, माघ २३ गते । काङ्ग्रेस सरकारमा सहभागी नहुने नेपाली...

प्रधानमन्त्री दाहाललाई थप दुई मन्त्रालयको कार्यभार

प्रधानमन्त्री दाहाललाई थप दुई मन्त्रालयको कार्यभार

वि.सं.२०७९ माघ २३ सोमवार १०:२१

काठमाडौं, माघ २३ गते ।राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका...

प्राथमिकताका आधारमा सञ्चारसम्बन्धी कानुनलाई मूर्तरूप दिइने छ–मन्त्री शर्मा

प्राथमिकताका आधारमा सञ्चारसम्बन्धी कानुनलाई मूर्तरूप दिइने छ–मन्त्री शर्मा

वि.सं.२०७९ माघ २३ सोमवार ०९:५४

काठमाडौं, माघ २३ गते ।सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा...

गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्न सरकार लागिपरेको छ –स्वास्थ्यमन्त्री गिरी

गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्न सरकार लागिपरेको छ –स्वास्थ्यमन्त्री गिरी

वि.सं.२०७९ माघ २३ सोमवार ०९:३६

काठमाडौं, माघ २३ गते । सबै नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवाको...

राष्ट्रियसभाको आजको बैठकबाट तीन विधेयक पारित

राष्ट्रियसभाको आजको बैठकबाट तीन विधेयक पारित

वि.सं.२०७९ माघ २३ सोमवार ०९:११

काठमाडौं, माघ २३ गते । राष्ट्रियसभाको आजको बैठकले ‘अनुगमन तथा...

टर्कीमा भूकम्पः प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, नेपाली सुरक्षित रहेको एनआरएनएद्वारा जानकारी

टर्कीमा भूकम्पः प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, नेपाली सुरक्षित रहेको एनआरएनएद्वारा जानकारी

वि.सं.२०७९ माघ २३ सोमवार ०८:००

काठमाडौं, माघ २३ गते । टर्कीमा आएको भूकम्पमा परी दर्जनौँ...