back

कमला नदीमा निर्माणाधीन पुल भासिएपछि सिरहाका युवाहरूद्वारा विरोध प्रदर्सन

काठमाडौं – सिरहा–धनुषा जोड्ने कमला नदीमा निर्माणाधीन पुल भासिएपछि सिरहाका युवाहरूले विरोध प्रदर्सन गरेका छन् ।
सदरमुकाम सिरहा नगरपालिका मा स्थानीय युवाहरुले विभिन्न नारा लेखिएको प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका हुन् ।

स्थानीय अगुवा शम्भु साहको नेतृत्वमा कमला पुल भासिएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर, कमसल निर्माण गरी भ्रष्टाचार गर्न पाइँदैन, कमला पुल यथाशीघ्र निर्माण गरलगायतका नारा लेखिएको प्लेकार्ड बोकेर स्थानीय युवाले प्रदर्शन गरेका छ्न।

युवाहरूले सरकार भ्रष्टाचारमा डुबेकोले व्यग्र प्रतीक्षामा रहेको पुलमा कमसल निर्माण गरिएकोले भासिएको भन्दै चर्को नाराबाजीसमेत गरेका छन् ।
उक्त कमला पुल ०६८ सालमा ४२ महिनाभित्र निर्माण गर्ने गरी पप्पु कन्स्ट्रक्सन लुम्बिनी बिल्डर्सले करिब २५ करोडमा सम्झौता गरेको थियो तर पनि १० वर्षमा पुल निर्माण सम्पन्न हुन सकेको छैन ।


सुकुमवासी समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालयले संयोजन गर्नुपर्छ–बाबुराम भट्टराई

सुकुमवासी समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालयले संयोजन गर्नुपर्छ–बाबुराम भट्टराई

वि.सं.२०७९ मंसिर १४ बुधवार ०४:३५

काठमाडौं, १४ मंसिर । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौं उपत्यकाका...

बाजुरा र स्याङ्जामा पुनः मतदान कहिले ? आज निर्वाचन आयोगको बैठक बस्दै

बाजुरा र स्याङ्जामा पुनः मतदान कहिले ? आज निर्वाचन आयोगको बैठक बस्दै

वि.सं.२०७९ मंसिर १४ बुधवार ०४:२५

काठमाडौं, १४ मंसिर । बाजुरा र स्याङ्जा २ मा रोकिएको...

मेयर बालेनपछि विकास प्राधिकरणकी विकास आयुक्त जानुका ढकाल एक्सनमा

मेयर बालेनपछि विकास प्राधिकरणकी विकास आयुक्त जानुका ढकाल एक्सनमा

वि.सं.२०७९ मंसिर १४ बुधवार ०४:१८

  काठमाडौं, १४ मंसिर।  काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले...

९९ लाख ९३ हजार मतगणना हुँदा कुन दलको कति मत ?

९९ लाख ९३ हजार मतगणना हुँदा कुन दलको कति मत ?

वि.सं.२०७९ मंसिर १४ बुधवार ०४:०४

काठमाडौं, १४ मंसिर । प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा...

कांग्रेस नेता नारायण खड्का उदयपुर १ बाट निर्वाचित

कांग्रेस नेता नारायण खड्का उदयपुर १ बाट निर्वाचित

वि.सं.२०७९ मंसिर १४ बुधवार ०३:५३

  काठमाडौं, १४ मंसिर । परराष्ट्रमन्त्री एवं कांग्रेस नेता नारायण खड्का...

कतार फिफा विश्वकप: इरानलाई हराउँदै अमेरिका नकआउट चरणमा

कतार फिफा विश्वकप: इरानलाई हराउँदै अमेरिका नकआउट चरणमा

वि.सं.२०७९ मंसिर १४ बुधवार ०३:३९

काठमाडौं, १४ मंसिर ।क्रिस्टियन पुलिसिकको निर्णायक खेलमा इरानलाई १–० अन्तरले...