back

नेपालमा कोरोना संक्रमणको संख्या ६ लाख ५० हजार नाघे

१ लाख ६५ हजार लागत खर्च, न्यूनतम तलब १६ सय डलर नेपालले सूची तयार गर्ने, कामदार इजरायलले छनोट गर्ने

काठमाडौं – नेपालमा कोरोना भाइरस संक्रमणको संख्या ६ लाख ५० हजार नाघेएको छ ।
विश्व्यापी महामारीको रुपमा फैलिएका कोरोना भाइरसको दोस्रो लहरको संक्रमणको संख्या विगत केहि महिना देखि घटेको छ,भने मृत्युह्नेको संख्या पनि घटेको छ ।

पछिल्लो वृद्धिसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ५१ हजार ३८० पुगेको छ । यो समाचार तयार पार्दासम्म नेपालमा २६ हजार४४७ जना संक्रिय संक्रमित छन् । नेपालमा पछिल्लो विवरणसँगै कोरोनाले मृत्यु हुनेको संख्या ९ हजार ३२० पुगेको छ । नेपालमा अहिलेसम्म ६ लाख १५हजार ६१३ जनाले कोरोनाबाट मुक्त भएका छन् ।


कांग्रेस नेता नारायण खड्का उदयपुर १ बाट निर्वाचित

कांग्रेस नेता नारायण खड्का उदयपुर १ बाट निर्वाचित

वि.सं.२०७९ मंसिर १४ बुधवार ०३:५३

  काठमाडौं, १४ मंसिर । परराष्ट्रमन्त्री एवं कांग्रेस नेता नारायण खड्का...

कतार फिफा विश्वकप: इरानलाई हराउँदै अमेरिका नकआउट चरणमा

कतार फिफा विश्वकप: इरानलाई हराउँदै अमेरिका नकआउट चरणमा

वि.सं.२०७९ मंसिर १४ बुधवार ०३:३९

काठमाडौं, १४ मंसिर ।क्रिस्टियन पुलिसिकको निर्णायक खेलमा इरानलाई १–० अन्तरले...

तत्काल वाम गठबन्धनको सरकार बन्ने सम्भावना छैन – माधव नेपाल

तत्काल वाम गठबन्धनको सरकार बन्ने सम्भावना छैन – माधव नेपाल

वि.सं.२०७९ मंसिर १३ मंगलवार ११:०२

काठमाडौं, १३ मंसिर।  नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले तत्काल...

स्वतन्त्र पार्टीमाथि ओलीको कटाक्ष : अमेरिकन पार्टीको हुबहु चुनाव चिन्ह यता कसरी आयो ?

स्वतन्त्र पार्टीमाथि ओलीको कटाक्ष : अमेरिकन पार्टीको हुबहु चुनाव चिन्ह यता कसरी आयो ?

वि.सं.२०७९ मंसिर १३ मंगलवार १०:५६

काठमाडौं, १३ मंसिर । एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र...

कांग्रेसमा प्रधानमन्त्री दाबी गर्ने संख्या बढेपछि अगाडि सरेनन् प्रचण्ड र माधव नेपाल

कांग्रेसमा प्रधानमन्त्री दाबी गर्ने संख्या बढेपछि अगाडि सरेनन् प्रचण्ड र माधव नेपाल

वि.सं.२०७९ मंसिर १३ मंगलवार १०:५३

काठमाडौं, १३ मंसिर।  प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ...

थापाथलीका सुकुम्वासीमाथि बल प्रयोग गर्नु  उचित होइन –अध्यक्ष ओली

थापाथलीका सुकुम्वासीमाथि बल प्रयोग गर्नु  उचित होइन –अध्यक्ष ओली

वि.सं.२०७९ मंसिर १३ मंगलवार १०:१९

काठमाडौं, १३ मंसिर।  एमालेका अध्यक्ष केपी शर्मा ओलीले थापाथलीका सुकुम्वासीमाथि बल...