चट्याङ लागेर बाबुको मृत्यु, छोरा घाइते
कहिले पतà¥à¤°à¤•ारमाथि दà¥à¤°à¥à¤µà¥à¤¯à¤µà¤¹à¤¾à¤° त कहिले सेवागà¥à¤°à¤¾à¤¹à¥€à¤®à¤¾à¤¥à¤¿à¤¨à¥ˆ हात हालाहालसमà¥à¤®à¤•ो हरà¥à¤•त गरिसकेका à¤à¤°à¤¤à¤ªà¥à¤° १० का वडाधà¥à¤¯à¤•à¥à¤· दà¥à¤µà¤¾à¤°à¤¾ फेरी शà¥à¤•à¥à¤°à¤¬à¤¾à¤° सà¥à¤µà¤¾à¤¸à¥à¤¥à¥à¤¯à¤•रà¥à¤®à¥€à¤®à¤¾à¤¥à¤¿ दà¥à¤°à¥à¤µà¥à¤¯à¤µà¤¹à¤¾à¤° गरेको à¤à¤¿à¤¡à¤¿à¤¯à¥‹ बाहिरियपछि फेरी विवादमा

वि.सं.२०७८ असार २७ आइतवार
काठमाडौं – कञ्चनपुरमा चट्याङ लागेर भीमदत्त नगरपालिका– ९ मटैनाका ५३ वर्षीय वीरसिंह महराको आज बिहान मृत्यु भएको छ ।
मृतकका १८ वर्षीय छोरा लालसिंह घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेका अनुसार घरको बरण्डामा बाबुछोरा बसेका बेला चट्याङ लागेको थियो ।
चट्याङ लागेर घाइते भएका लालसिंहको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
प्रकाशित समय : ०७:४१ बजे