back

सरकार सही ढंगले अघि बढ्छ भन्नेमै ओलीलाई शंका

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले अब बन्ने सरकार सही ढंगले अघि बढ्छ भन्नेमै शंका रहेको बताएका छन्।

देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘बाँकी अवधि संसद् चलोस्, मेरो शुभकामना छ। तर, सयमै निर्वाचन हुन्छ भन्नेमै शंका छ । अब बन्ने सरकार सही ढंगले अघि बढ्छ भन्नेमै शंका छ।’

अब बन्ने कांग्रेस सभापति शेरबहादुर देउवाको इतिहास र भूमिका भनिराख्न नपर्ने भन्दै उनले व्यङ्ग प्रहार गरे।

आफूलाई जनताले हटाएको नभएर आदेश र परमादेशले हटाएको समेत बताए।

‘अस्वस्थ तरिकाबाट अगाडि जान मलाइ मन छैन। मेरो मन मस्तिष्कमा देश र जनताबाहेक अरु छैन । त्यो भन्दा बाहिर जान आवश्यक पनि छैन’ उनले भने, ‘जनताले यसको मुल्याङ्कन गर्नेछन्।’


नेविसंघका तीन पूर्वअध्यक्षले चुनाव हारे, ६ जनाले चुनाव जिते

नेविसंघका तीन पूर्वअध्यक्षले चुनाव हारे, ६ जनाले चुनाव जिते

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०९:४७

काठमाडौं, १५ मंसिर। यसपटकको संसदीय निर्वाचनमा नेपाली कांग्रेसको भ्रातृसंगठन नेविसंघका...

क्षमताभन्दा बढी सामान बोक्ने ७५ ट्रक र ट्रिपर कारबाहीमा

क्षमताभन्दा बढी सामान बोक्ने ७५ ट्रक र ट्रिपर कारबाहीमा

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०८:१७

काठमाडौं, १५ मंसिर। क्षमताभन्दा बढी सामान बोक्ने ७५ वटा ट्रक...

यथास्थितिमा मुलुकको अर्थतन्त्र चल्न सक्दैन – गगन थापा

यथास्थितिमा मुलुकको अर्थतन्त्र चल्न सक्दैन – गगन थापा

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०७:०६

काठमाडौं, १५ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यथास्थितिमा मुलुकको...

अर्थतन्त्र सुधारको लागि निजी क्षेत्रसँग सहकार्य गर्नु आवश्यक छ –अर्थमन्त्री शर्मा

अर्थतन्त्र सुधारको लागि निजी क्षेत्रसँग सहकार्य गर्नु आवश्यक छ –अर्थमन्त्री शर्मा

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०६:५७

काठमाडौं, १५ मंसिर । अर्थमन्त्री जनार्दन शर्माले  अर्थतन्त्र सुधारको लागि निजी क्षेत्रसँग...

 बढ्यो सुनको मूल्य,कति पुग्यो तोलाको ?

 बढ्यो सुनको मूल्य,कति पुग्यो तोलाको ?

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०६:४८

  काठमाडौं, १५ मंसिर  । नेपाल सुनचाँदी व्यवसाय महासघंले बिहीबार सुनको मूल्य ...

मेलिना र छविको ‘तिम्रो आँखामै हराए छु’मा लोमश र आलिसा

मेलिना र छविको ‘तिम्रो आँखामै हराए छु’मा लोमश र आलिसा

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०६:०१

काठमाडौं, १५ कात्तिक । गायक छवि न्यौपाने र गायिका मेलिना...