back

देउवा र प्रचण्ड आफ्नै पार्टी फुट्ने डरले थर्थरी भएको ओलीले गरिदिए खुलासा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी फुटाउने नियतका साथ दल विभाजनसम्बन्धी अध्यादेश ल्याइएको बताएका छन्।

मंगलबार बसेको स्थायी कमिटी बैठकका निर्णयबारे बुधबार आयोजित पत्रकार सम्मेलनका क्रममा ओलीले एमाले फुटाइसकेकाले जुनसुकै बेला उक्त अध्यादेश सरकारले फिर्ता लिन सक्ने पनि बताए।

‘१२ बजे राति संसद अन्त्य गरेर बिहानै अध्यादेश ल्याइन्छ’, उनले भने, ‘एमाले विभाजनका लागि ल्याएको हो त्यो अध्यादेश, माधव नेपाललाई सोधेर वा गरौँ कि र गरौँ भनी भनी २० प्रतिशतको थ्रेस होल्ड राखेर अध्यादेश ल्याइएको छ।’

माधव नेपालले एमाले फुटाइसकेपछि उक्त अध्यादेश रद्ध गर्ने तयारीमा प्रधानमन्त्री शेरबहादुर देउवा रहेको पनि ओलीले बताए। ‘माधव नेपालजीले पार्टी फुटाइसकेपछि अध्यादेश स्वत: रद्ध गर्ने तयारीमा छन्’, उनले भने, ‘उनीहरु (शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्ड) थर्कमान छन्, आफ्नै पार्टीमा पहिरो जाने डरले।’

ओलीले आफ्नो सरकारले ल्याएको र अहिले ल्याएको अध्यादेश फरक रहेको पनि बताएका छन्। ‘पहिलेको र अहिलेको अध्यादेश उस्तै होइन’, उनले भने, ‘मैले अध्यादेश ल्याउँदा कुनै पार्टी फुट्ने अवस्था थिएन। फ्लोर क्रस पनि चलेको थिएन। असाधारण र असामान्य अवस्था कहीँ पनि थिएन।’


प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने रास्वपाको निर्णय

प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने रास्वपाको निर्णय

वि.सं.२०७९ माघ २२ आइतवार १०:२५

काठमाडौं, माघ २२ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट...

गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको उडान सुरु गरिने–पर्यटनमन्त्री किराती

गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको उडान सुरु गरिने–पर्यटनमन्त्री किराती

वि.सं.२०७९ माघ २२ आइतवार ०९:५१

काठमाडौं, माघ २२ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री...

एकअर्काबीच झगडा होइन, सबै मिलेर जानुपर्छ–सांसद पौडेल

एकअर्काबीच झगडा होइन, सबै मिलेर जानुपर्छ–सांसद पौडेल

वि.सं.२०७९ माघ २२ आइतवार ०९:४४

काठमाडौं, माघ २२ गते । मुलुकका अगाडि देखिएका समस्या समाधान...

सत्तामा विग्रह ल्याउने अनुभव नेपाली कांग्रेससँग राम्रै छ–अध्यक्ष ओली

सत्तामा विग्रह ल्याउने अनुभव नेपाली कांग्रेससँग राम्रै छ–अध्यक्ष ओली

वि.सं.२०७९ माघ २२ आइतवार ०८:५१

काठमाडौं, माघ २२ गते । अस्थिरताका कारण देश विकासले गति...

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनका लागि उर्मिला अर्यालद्वारा मनोनयन दर्ता

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनका लागि उर्मिला अर्यालद्वारा मनोनयन दर्ता

वि.सं.२०७९ माघ २२ आइतवार ०८:४१

काठमाडौं, । भोली (सोमबारं) हुने रष्ट्रियसभा सदस्य उर्मिला अर्यालले राष्ट्रियसभा...

आफूलाई निर्वाचित घोषणा गर्न माग गर्दै उमेश श्रेष्ठद्वारा आयोगमा निवेदन

आफूलाई निर्वाचित घोषणा गर्न माग गर्दै उमेश श्रेष्ठद्वारा आयोगमा निवेदन

वि.सं.२०७९ माघ २२ आइतवार ०८:२५

काठमाडौं, माघ २२ गते । उमेश श्रेष्ठले आफूलाई प्रतिनिधि सभा...