back

कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल

काठमाडौं ।भदौ १४ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज इच्छा र आकाङ्क्षा पूर्ण हुने योग रहेको छ भने दाम्पत्य जीवन सुखमय हुनुका साथै नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुने तथा वित्तीय संस्थाबाट लाभ मिल्नेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज आस्था बढ्नुका साथै धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने तथा विद्या र बुद्धिको विकास हुनुका साथै दाम्पत्य जीवन सुखमय रहने छ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज उमङ्ग र उत्साहमा कमी आउने योग रहेको छ भने महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्नुका साथै नजिकैको व्यक्तिबाट धोका पाइनसक्छ सचेत रहनुहोला ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज शुभ समाचार सुन्न पाइनुका साथै बन्धुबान्धवबाट सहयोग मिल्ने योगरहेको छ भने राजनैतिक कार्यमा सफलता मिल्ने तथा मनमा हर्ष, उमङ्ग र उत्साह रहला ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज मनमा शान्तिको अनुभूति हुने योग रहेको छ भने । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नुका साथै कार्य सम्पादनमा सहजता मिल्ने तथा वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज श्रद्धा र भक्ति बढ्नुका साथै महिला वा मित्रबाट विशेष सहयोग मिल्ने तथा बहुमूल्य वस्तु हात पर्ने योगरहेको छ भने साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज मनमा दुबिधा उत्पन्न हुने तथा शृङ्गारमा धन खर्च हुने योग रहेको भने आर्थिक कारोबारमा मन्दी आउने तथा प्रेमसम्बन्धमा बाधा पुग्ने भएकाले सचेत रहनुपर्ने छ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज दूरदराजमा रहेको स्थान अथवा विदेशबाट राम्रो समाचार प्राप्त हुनुका साथै पुराना साथीभाइसित भेटघाट हुने तथा सोच्दै नसोचेको धन हातलाग्न सक्छ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुनुका साथै धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने तथा जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट सफलता मिल्नेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज धार्मिक कार्यमा मन जाने योग रहेको छ भने लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनुका साथै शुभकार्यको चर्चा चल्ने तथा सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज प्रेमीको सहयोग प्राप्त हुने योग रहेको छभने साहित्यिक क्षेत्रमा रुचि बढ्ने तथा चिन्ता छाडेर चिन्तन गर्नुपर्ने र कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज सुखद् यात्राको समय रहेको छ भने स्व विवेकको प्रयोगले कार्य सिद्ध हुनुका साथै वित्तिय संस्थाबाट सहयोग पनि पाइने र दिन सुखद् रहने योग रहेको छ ।


लमजुङमा समानुपातिकतर्फ मतपरिणाम : एमाले पहिलाे, कांग्रेस दाेस्राे दल

लमजुङमा समानुपातिकतर्फ मतपरिणाम : एमाले पहिलाे, कांग्रेस दाेस्राे दल

वि.सं.२०७९ मंसिर ११ आइतवार ०८:२२

काठमाडौं । लमजुङमा समानुपातिक मतगणनाको नतिजाअनुसार एमाले पहिलाे  र कांग्रेस...

यि हुन प्रधानमन्त्री देउवाका पराजित ६ मन्त्री

यि हुन प्रधानमन्त्री देउवाका पराजित ६ मन्त्री

वि.सं.२०७९ मंसिर ११ आइतवार ०७:५६

काठमाडौं, ११ मंसिर । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम अन्त्यतिर पुगेको...

ललितपुरका ९ क्षेत्र : ५ मा एमाले, ३ मा कांग्रेसको जित

ललितपुरका ९ क्षेत्र : ५ मा एमाले, ३ मा कांग्रेसको जित

वि.सं.२०७९ मंसिर ११ आइतवार ०७:४०

ललितपुर । ललितपुरमा तीनवटा संघीय निर्वाचन क्षेत्र र ६ वटा...

मनाङमा समानुपातिकतर्फ कांग्रेस पहिलो दल बन्यो

मनाङमा समानुपातिकतर्फ कांग्रेस पहिलो दल बन्यो

वि.सं.२०७९ मंसिर ११ आइतवार ०६:४४

बुटवल, ११ मंसिर लुम्बिनी प्रदेशमा नेकपा एमाले सबैभन्दा ठूलो दल...

लुम्बिनी प्रदेशमा प्रत्यक्षतर्फ एमाले बन्यो ठूलो दल, गठबन्धन दोस्रो 

लुम्बिनी प्रदेशमा प्रत्यक्षतर्फ एमाले बन्यो ठूलो दल, गठबन्धन दोस्रो 

वि.सं.२०७९ मंसिर ११ आइतवार ०६:२६

काठमाडौं,११ मंसिर । लुम्बिनी प्रदेशमा नेकपा एमाले सबैभन्दा ठूलो दल...

सर्लाही २ (ख) मा कांग्रेसका कौशलकिशोर राय निर्वाचित

सर्लाही २ (ख) मा कांग्रेसका कौशलकिशोर राय निर्वाचित

वि.सं.२०७९ मंसिर ११ आइतवार ०६:१५

काठमाडौं,११ मंसिर।  प्रदेशसभाअन्तर्गत सर्लाही २ (ख) मा नेपाली कांग्रेसका उम्मेदवार कौशलकिशोर...