back

कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल

काठमाडौं। भदौ १५ गते

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज रोकिएका काम बन्ने योग रहेको छ भने दाम्पत्य जीवन सुखमय हुने तथा अचल सम्पत्ति हात पर्नुका साथै आँटेको र ताकेको कार्य पुरा हुनेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
शुभ समाचार सुन्न पाइनुका साथै परिवारजनको साथले नयाँ आशा जगाउने तथा नयाँ सवारी साधन प्राप्तिको समय रहेको छ भने अरुको मन जित्न सकिनेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज प्रयत्न गर्दा पनि उपलब्धि पाउन मुस्किल पर्ने योग रहेको छ भने आर्थिक कारोबारमा मन्दी आउनुका साथै पेटसम्बन्धी समस्याले पिरोल्न सक्छ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज नयाँ कार्यको योजना बन्ने योग रहेको छ भने बोलीको प्रभाव बढ्नुका साथै वित्तिय संस्थाबाट सहयोग पाइने तथा स्वादिष्ट भोजन पनि पाइनेछ ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आजबाट रोकिएको कार्य पुन सुचारु हुने योग रहेको छ भने महिला वा मित्रबाट विशेष सहयोग मिल्ने तथा नयाँ र शुभकार्यको चर्चा पनि चल्नेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज धार्मिक, सामाजिक र राजनैतिक कार्यमा सफलता मिल्नुका साथै साहित्यिक क्षेत्रमा रुचि बढ्ने तथा सन्तान सुख पनि मिल्नेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज मन भावुक र उत्ताउलो बन्नेछ, आफूलाई अनुशासित र संयम बनाउनु पने छ भने आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज लामो समयदेखिका बाधाहरू स्वत फुकुवा हुने योग रहेको छ भने कुनै कुराले मनमा शान्ति छाउनुका साथै सफल र लाभदायक यात्राको योग पनि छ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिने योग रहेको छ भने मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नु पर्ने तथा घरायसी समस्या बढ्नेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज परोपकार तथा पुण्य आर्जन गर्न संलग्न भइनुका साथै रोकिएका अधुरा कामहरू पुरा हुने तथा धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज कुनै कुराले मनमा शान्ति छाउने योग रहेको छ भने धार्मिक र न्यायिक कार्यमा सफलता मिल्नुका साथै दैनिक कामकाज पनि सहज हुँदै जानेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुने योग रहेको छ भने चलाखीपूर्ण बोलीले काम बन्ने तथा दैनिक कार्यमा प्रगति हुँदै जानेछ ।


मेयर बालेनपछि विकास प्राधिकरणकी विकास आयुक्त जानुका ढकाल एक्सनमा

मेयर बालेनपछि विकास प्राधिकरणकी विकास आयुक्त जानुका ढकाल एक्सनमा

वि.सं.२०७९ मंसिर १४ बुधवार ०४:१८

  काठमाडौं, १४ मंसिर।  काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले...

९९ लाख ९३ हजार मतगणना हुँदा कुन दलको कति मत ?

९९ लाख ९३ हजार मतगणना हुँदा कुन दलको कति मत ?

वि.सं.२०७९ मंसिर १४ बुधवार ०४:०४

काठमाडौं, १४ मंसिर । प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा...

कांग्रेस नेता नारायण खड्का उदयपुर १ बाट निर्वाचित

कांग्रेस नेता नारायण खड्का उदयपुर १ बाट निर्वाचित

वि.सं.२०७९ मंसिर १४ बुधवार ०३:५३

  काठमाडौं, १४ मंसिर । परराष्ट्रमन्त्री एवं कांग्रेस नेता नारायण खड्का...

कतार फिफा विश्वकप: इरानलाई हराउँदै अमेरिका नकआउट चरणमा

कतार फिफा विश्वकप: इरानलाई हराउँदै अमेरिका नकआउट चरणमा

वि.सं.२०७९ मंसिर १४ बुधवार ०३:३९

काठमाडौं, १४ मंसिर ।क्रिस्टियन पुलिसिकको निर्णायक खेलमा इरानलाई १–० अन्तरले...

तत्काल वाम गठबन्धनको सरकार बन्ने सम्भावना छैन – माधव नेपाल

तत्काल वाम गठबन्धनको सरकार बन्ने सम्भावना छैन – माधव नेपाल

वि.सं.२०७९ मंसिर १३ मंगलवार ११:०२

काठमाडौं, १३ मंसिर।  नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले तत्काल...

स्वतन्त्र पार्टीमाथि ओलीको कटाक्ष : अमेरिकन पार्टीको हुबहु चुनाव चिन्ह यता कसरी आयो ?

स्वतन्त्र पार्टीमाथि ओलीको कटाक्ष : अमेरिकन पार्टीको हुबहु चुनाव चिन्ह यता कसरी आयो ?

वि.सं.२०७९ मंसिर १३ मंगलवार १०:५६

काठमाडौं, १३ मंसिर । एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र...