back

चार महिनापछि विद्यालय संचालन

काठमाडौं । विश्वव्यापी फैलिएको कोरोना महामारीको कारण दोस्रो लहरसँग बन्द भएका विद्यालयहरू अहिले खुल्न थालेका छन् । संक्रमणदरमा कमी आउन थालेसँगै काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालय आजदेखि संचालन गरिएको छ । महामारीको जोखिमका कारण अधिकांश विद्यालयहरूले अनलाइन कक्षा संचालन भइरहेका छन् । गत वैशाख १६ देखि निषेधाज्ञा लागू भएसँगै विद्यालय बन्द भएका थिए ।

सरोकारवालासँगको बैठकपछि नगर शिक्षा समितिको बैठक राखेर भौतिक उपस्थितिमा विद्यालय खुलाउने निर्णय गरिएको नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका उपसचिव विजयप्रसाद आचार्यले जानकारी दिए ।नगरपालिकाले अनिवार्य सर्तको रूपमा विद्यालय स्वयमले स्वास्थ्य तथा सुरक्षाको विश्वसनीय वातावरण बनाउन भनेको छ । स्वास्थ्यका मापदण्ड पालना नगरिएको पाइएमा कारवाही हुने चेतावनीसमेत दिइएको छ ।

गोकर्णेश्वरमा हाल जोरबिजोर प्रणालीमा सिफ्ट अनुसार विद्यालय संचालन गरिएको हो ।


लमजुङमा समानुपातिकतर्फ मतपरिणाम : एमाले पहिलाे, कांग्रेस दाेस्राे दल

लमजुङमा समानुपातिकतर्फ मतपरिणाम : एमाले पहिलाे, कांग्रेस दाेस्राे दल

वि.सं.२०७९ मंसिर ११ आइतवार ०८:२२

काठमाडौं । लमजुङमा समानुपातिक मतगणनाको नतिजाअनुसार एमाले पहिलाे  र कांग्रेस...

यि हुन प्रधानमन्त्री देउवाका पराजित ६ मन्त्री

यि हुन प्रधानमन्त्री देउवाका पराजित ६ मन्त्री

वि.सं.२०७९ मंसिर ११ आइतवार ०७:५६

काठमाडौं, ११ मंसिर । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम अन्त्यतिर पुगेको...

ललितपुरका ९ क्षेत्र : ५ मा एमाले, ३ मा कांग्रेसको जित

ललितपुरका ९ क्षेत्र : ५ मा एमाले, ३ मा कांग्रेसको जित

वि.सं.२०७९ मंसिर ११ आइतवार ०७:४०

ललितपुर । ललितपुरमा तीनवटा संघीय निर्वाचन क्षेत्र र ६ वटा...

मनाङमा समानुपातिकतर्फ कांग्रेस पहिलो दल बन्यो

मनाङमा समानुपातिकतर्फ कांग्रेस पहिलो दल बन्यो

वि.सं.२०७९ मंसिर ११ आइतवार ०६:४४

बुटवल, ११ मंसिर लुम्बिनी प्रदेशमा नेकपा एमाले सबैभन्दा ठूलो दल...

लुम्बिनी प्रदेशमा प्रत्यक्षतर्फ एमाले बन्यो ठूलो दल, गठबन्धन दोस्रो 

लुम्बिनी प्रदेशमा प्रत्यक्षतर्फ एमाले बन्यो ठूलो दल, गठबन्धन दोस्रो 

वि.सं.२०७९ मंसिर ११ आइतवार ०६:२६

काठमाडौं,११ मंसिर । लुम्बिनी प्रदेशमा नेकपा एमाले सबैभन्दा ठूलो दल...

सर्लाही २ (ख) मा कांग्रेसका कौशलकिशोर राय निर्वाचित

सर्लाही २ (ख) मा कांग्रेसका कौशलकिशोर राय निर्वाचित

वि.सं.२०७९ मंसिर ११ आइतवार ०६:१५

काठमाडौं,११ मंसिर।  प्रदेशसभाअन्तर्गत सर्लाही २ (ख) मा नेपाली कांग्रेसका उम्मेदवार कौशलकिशोर...