back

कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल

काठमाडौं । भदौं १६
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज मनमा प्रसन्नता छाउने योग रहेको छ भने विद्या र बुद्धिको विकास हुने तथा महिला वा मित्रबाट विशेष सहयोग मिल्नुका साथै शुभकार्यको चर्चा पनि चल्नेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज कला र गलाको प्रभाव बढ्ने योग रहेको छ भने सामाजिक मर्यादामा अभिवृद्धि हुनुका साथै भाग्यले विभिन्न अवसर जुराउने तथा विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज भाग्यले साथ दिए पनि मनमा उत्पन्न दुबिधा उत्पन्न हुने योग रहेको छ भने शेयर बजारम गरेको लगानीले राम्रो प्रतिफल दिनेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज हिँडडुल र यात्राबाट हानी हुने योग रहेको छ भने जिद्दीपनाले गर्दा काम बिग्रने डर रहेको छ भने प्रेमीप्रेमिकाको बिच खिन्नता बढ्ने तथा सौन्दर्यतामा धन खर्च हुनेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज बौद्धिकताको विकास हुने योग रहेको छ भने आत्मविश्वास र पराक्रममा वृद्धि हुने तथा राजनैतिक क्षेत्रमा सफलता मिल्नुका साथै सामाजिक कार्यमा सफलता मिल्नेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज मान्यजन संग भेटघाट हुनेछ शत्रुमाथि विजय प्राप्त हुनुका साथै अर्थमूलक वा कृषिक्षेत्रका काममा मन जाने तथा शुभकार्यको चर्चा पनि चल्नेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज बन्धु बान्धवबाट विशेष सहयोग मिल्ने योग रहेको छ भने एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनुका साथै साँझपख शुभ समाचार आउन सक्छ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज दबाब र तनाव बढेको महसुस हुने योग रहेको छ भने शरीरमा आलस्य आउनुका साथै प्रेम सम्बन्धमा खिन्नता बढ्न सक्छ, तर घर जग्गाबाट भने लाभ मिल्नेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज दबाब र तनाव बढेको महसुस हुने योग रहेको छ भने शरीरमा आलस्य आउने र प्रेम सम्बन्धमा खिन्नता बढ्न सक्छ, तर घर जग्गाबाट भने लाभ मिल्नेछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ योग रहेको छ भने कूटनीतिक नियोगको सहयोग मिल्ने पुनर्मिलनको योग पनि रहेको छ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज नयाँ ज्ञान सिक्ने मौका मिल्ने योग रहेको छ भने मान प्रतिष्ठामा वृद्धि हुने तथा धर्मकर्म तथा समाजसेवामा मन लाग्नुका साथै लगनशीलताले कामहरू अगाडि बढ्नेछन् ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज दबाब र तनाव बढेको महसुस हुने योग रहेको छ भने शरीरमा आलस्य आउने प्रेम सम्बन्धमा खिन्नता बढ्न सक्छ, तर घर जग्गाबाट भने लाभ मिल्नेछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ योग रहेको छ भने कूटनीतिक नियोगको सहयोग मिल्ने तथा पुनर्मिलनको योग पनि रहेको छ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै मान प्रतिष्ठामा वृद्धि हुने तथा धर्मकर्म तथा समाजसेवामा मन लाग्ने योग रहेको छ भने लगनशीलताले कामहरू अगाडि बढ्नेछन् ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज घर परिवारसँग समय व्यतीत हुने योग रहेको छ भने मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भावना रहेको छ भने धार्मिक र सेवामूलक गतिविधिमा संलग्न हुनु पर्नेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज नयाँ कार्यको योजना बन्ने योग रहेको छ भने सांस्कृतिक क्षेत्रमा रुचि बढ्ने तथा इच्छा र आकाङ्क्षा पूर्ण हुनुका साथै मित्र वा आफन्तको सहयोग पनि मिल्नेछ ।


लमजुङमा समानुपातिकतर्फ मतपरिणाम : एमाले पहिलाे, कांग्रेस दाेस्राे दल

लमजुङमा समानुपातिकतर्फ मतपरिणाम : एमाले पहिलाे, कांग्रेस दाेस्राे दल

वि.सं.२०७९ मंसिर ११ आइतवार ०८:२२

काठमाडौं । लमजुङमा समानुपातिक मतगणनाको नतिजाअनुसार एमाले पहिलाे  र कांग्रेस...

यि हुन प्रधानमन्त्री देउवाका पराजित ६ मन्त्री

यि हुन प्रधानमन्त्री देउवाका पराजित ६ मन्त्री

वि.सं.२०७९ मंसिर ११ आइतवार ०७:५६

काठमाडौं, ११ मंसिर । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम अन्त्यतिर पुगेको...

ललितपुरका ९ क्षेत्र : ५ मा एमाले, ३ मा कांग्रेसको जित

ललितपुरका ९ क्षेत्र : ५ मा एमाले, ३ मा कांग्रेसको जित

वि.सं.२०७९ मंसिर ११ आइतवार ०७:४०

ललितपुर । ललितपुरमा तीनवटा संघीय निर्वाचन क्षेत्र र ६ वटा...

मनाङमा समानुपातिकतर्फ कांग्रेस पहिलो दल बन्यो

मनाङमा समानुपातिकतर्फ कांग्रेस पहिलो दल बन्यो

वि.सं.२०७९ मंसिर ११ आइतवार ०६:४४

बुटवल, ११ मंसिर लुम्बिनी प्रदेशमा नेकपा एमाले सबैभन्दा ठूलो दल...

लुम्बिनी प्रदेशमा प्रत्यक्षतर्फ एमाले बन्यो ठूलो दल, गठबन्धन दोस्रो 

लुम्बिनी प्रदेशमा प्रत्यक्षतर्फ एमाले बन्यो ठूलो दल, गठबन्धन दोस्रो 

वि.सं.२०७९ मंसिर ११ आइतवार ०६:२६

काठमाडौं,११ मंसिर । लुम्बिनी प्रदेशमा नेकपा एमाले सबैभन्दा ठूलो दल...

सर्लाही २ (ख) मा कांग्रेसका कौशलकिशोर राय निर्वाचित

सर्लाही २ (ख) मा कांग्रेसका कौशलकिशोर राय निर्वाचित

वि.सं.२०७९ मंसिर ११ आइतवार ०६:१५

काठमाडौं,११ मंसिर।  प्रदेशसभाअन्तर्गत सर्लाही २ (ख) मा नेपाली कांग्रेसका उम्मेदवार कौशलकिशोर...