back

यस्तो छ आज दिनभरको मौसम पूर्वानुमान

काठमाडौं । भदौ १६ गते
हाल नेपालमा मनसुन विस्तारै कमजोर हुँदै गएको छ। मनसुन केही कमजोर भएकाले अबका केही दिन दिनभर घाम लाग्ने र राति पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसारआज देशभरको मौसम सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ।

त्यस्तै आज दिउँसो पनि देशभर मौसम सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यसैगरि आज प्रदेश १ का एक–दुई स्थानमा मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

देशका अन्य भेगमा सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। भीषण वर्षा हुने ठाउँमा बाढीपहिरोको जोखिम रहेकाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने हुँदा सतर्कता अपनाउनु पर्ने महाशाखाले आग्रह गरेको छ ।


तनहुँ–१ र बारा–२ को उपनिर्वाचनमा भाग लिन दल दर्ता गर्न आयोगको आग्रह

तनहुँ–१ र बारा–२ को उपनिर्वाचनमा भाग लिन दल दर्ता गर्न आयोगको आग्रह

वि.सं.२०७९ चैत ७ मंगलवार ०३:३८

काठमाडौं, चैत ७ गते । वैशाख १० गते हुने प्रतिनिधिसभा...

कैलालीमा ट्र्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, २६ घाइते

कैलालीमा ट्र्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, २६ घाइते

वि.सं.२०७९ चैत ७ मंगलवार ०३:२१

काठमाडौं, चैत ७ गते ।कैलालीको दक्षिणपूर्वी क्षेत्र जोशीपुर गाउँपालिका–७ मा...

मुलुकको अर्थतन्त्र सुधार गर्न राजनीतिक स्थिरता आवश्यक छ –पृथ्वीमान गुरुङ

मुलुकको अर्थतन्त्र सुधार गर्न राजनीतिक स्थिरता आवश्यक छ –पृथ्वीमान गुरुङ

वि.सं.२०७९ चैत ७ मंगलवार ०३:०८

काठमाडौं, चैत ७ गते । मुलुकको अर्थतन्त्र सुधार गर्न राजनीतिक...

जसपाको विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक आह्वान

जसपाको विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक आह्वान

वि.सं.२०७९ चैत ७ मंगलवार ०२:५६

काठमाडौं, चैत ७ गते । जनता समाजवादी पार्टी (जसपा) को...

आज मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना

आज मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना

वि.सं.२०७९ चैत ७ मंगलवार ०२:४९

काठमाडौं, चैत ७ गते । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी...

सत्ता र शक्तिका लागि मात्र नलडौँ, राष्ट्र र जनताको समस्यालाई विचार गरौँ –अध्यक्ष केसी

सत्ता र शक्तिका लागि मात्र नलडौँ, राष्ट्र र जनताको समस्यालाई विचार गरौँ –अध्यक्ष केसी

वि.सं.२०७९ चैत ६ सोमवार ११:१८

काठमाडौं, चैत ६ गते । आफ्नो पार्टीले सरकारलाई समर्थन गर्ने...