back

कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल

काठमाडौं । भदौं १८ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज धर्मकर्म, तथा समाजसेवामा मन लाग्ने योग रहेको छ भने अरुको मन जित्न सकिने तथा शुभकार्यको योजना हुने छ, तर साँझमा भने खर्च बढ्नेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज चिताएको कामले तीव्रता लिनुका साथै व्यापारव्यवसायबाट फाइदा लिन सकिने तथा महिला मित्रबाट विशेष सहयोग मिल्नेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज जोशजाँगर र हिम्मत बढ्ने योग रहेको छ नयाँ काम वा रोजगार पाइने तथा राजनैतिक कार्यमा सफलता मिल्ने शुभकार्यको चर्चा पनि चल्नेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज कार्यमा सम्पादनमा समस्या आउने योग रहेको छ घने पारिवारिक उल्झनमा परि काम बिग्रिने तथा सरकारी निकायको भय पनि रहनेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज मङ्गल कार्यको योजना बन्ने योग रहेको छ भने कृषि कार्यमा सहभागी भइने तथा नयाँ रोजगारको अवसरले पछ्याउने र स्वादिष्ट खानेकुरा पनि मिल्नेछ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज नयाँ र शुभकार्यको चर्चा चल्ने योग रहेको छ भने कुनै कुराले मनमा शान्ति छाउने तथा सफलता र उपहार पाइने सम्भावना पनि रहेको छ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने योग रहेको छ भने धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने तथा दाम्पत्य जीवन सुखमय नै रहनेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज स्वास्थ्यप्रति सजग रहनुहोला अन्यथा धन खर्च हुनुका साथै शरीर भारी र मन अस्थिर रहने संकेत देखिने तथा मनमा चञ्चलता बढ्नेछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज धार्मिक र सामाजिक कार्यमा रुचि बढ्नुका साथै वित्तिय संस्थाबाट सहयोग पाइने तथा प्रेम र मित्रताको बन्धन कसिने बेला छ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज दूरदराजमा वा परदेशमा रहेका आफन्तसँग प्रविधि मार्फत भेटघाट हुने योग रहेको छ भने रोकिएका व्यापार व्यवसाय विस्तारै सुचारु हुन सक्छ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आजबाट आयआर्जनका क्षेत्रमा सुधार विस्तारै आउने योग रहेको छ भने बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज मानसिक चिन्ता बढेपनि कार्यक्षेत्रमा प्रगति नै हुने योग रहेको छ भने अरुलाई प्रभावित पारेर काम बन्ने तथा कला र गलाको प्रभाव बढ्नेछ ।


लमजुङमा समानुपातिकतर्फ मतपरिणाम : एमाले पहिलाे, कांग्रेस दाेस्राे दल

लमजुङमा समानुपातिकतर्फ मतपरिणाम : एमाले पहिलाे, कांग्रेस दाेस्राे दल

वि.सं.२०७९ मंसिर ११ आइतवार ०८:२२

काठमाडौं । लमजुङमा समानुपातिक मतगणनाको नतिजाअनुसार एमाले पहिलाे  र कांग्रेस...

यि हुन प्रधानमन्त्री देउवाका पराजित ६ मन्त्री

यि हुन प्रधानमन्त्री देउवाका पराजित ६ मन्त्री

वि.सं.२०७९ मंसिर ११ आइतवार ०७:५६

काठमाडौं, ११ मंसिर । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम अन्त्यतिर पुगेको...

ललितपुरका ९ क्षेत्र : ५ मा एमाले, ३ मा कांग्रेसको जित

ललितपुरका ९ क्षेत्र : ५ मा एमाले, ३ मा कांग्रेसको जित

वि.सं.२०७९ मंसिर ११ आइतवार ०७:४०

ललितपुर । ललितपुरमा तीनवटा संघीय निर्वाचन क्षेत्र र ६ वटा...

मनाङमा समानुपातिकतर्फ कांग्रेस पहिलो दल बन्यो

मनाङमा समानुपातिकतर्फ कांग्रेस पहिलो दल बन्यो

वि.सं.२०७९ मंसिर ११ आइतवार ०६:४४

बुटवल, ११ मंसिर लुम्बिनी प्रदेशमा नेकपा एमाले सबैभन्दा ठूलो दल...

लुम्बिनी प्रदेशमा प्रत्यक्षतर्फ एमाले बन्यो ठूलो दल, गठबन्धन दोस्रो 

लुम्बिनी प्रदेशमा प्रत्यक्षतर्फ एमाले बन्यो ठूलो दल, गठबन्धन दोस्रो 

वि.सं.२०७९ मंसिर ११ आइतवार ०६:२६

काठमाडौं,११ मंसिर । लुम्बिनी प्रदेशमा नेकपा एमाले सबैभन्दा ठूलो दल...

सर्लाही २ (ख) मा कांग्रेसका कौशलकिशोर राय निर्वाचित

सर्लाही २ (ख) मा कांग्रेसका कौशलकिशोर राय निर्वाचित

वि.सं.२०७९ मंसिर ११ आइतवार ०६:१५

काठमाडौं,११ मंसिर।  प्रदेशसभाअन्तर्गत सर्लाही २ (ख) मा नेपाली कांग्रेसका उम्मेदवार कौशलकिशोर...