back

सत्ताधारी दल नेपाली कांग्रेसको तल्लो तहको अधिवेशनअन्तर्गत आजदेखि वडा अधिवेशन शुरू

काठमाडौं । भदौं १८ गते
कांग्रेसले आज (शुक्रबार)बाट वडा अधिवेशन प्रारम्भ गरेर १४ औं महाधिवेशन प्रक्रिया सुरुआत गर्दैछ। अधिवेशनको अघिल्लो दिनसम्म पनि क्रियाशील सदस्यताको विवाद टुंगो नलाग्दा २१ जिल्लाको वडा अधिवेशन भने अनिश्चित बनेको छ ।

आज क्रियाशील सदस्यको सूची प्राप्त ५६ जिल्लाका वडामा मात्र अधिवेशन शुरू हुँदै छ । बाँकी जिल्लामा क्रियाशील सदस्यको सूची निर्वाचन समितिले प्राप्त गरेलगत्तै अधिवेशन प्रक्रिया अघि बढाउने तयारी छ ।

कांग्रेस अधिवेशनको कार्यतालिकाअनुसार भदौ २७ गते गाउँरनगर अधिवेशन गर्ने तालिका रहेको छ । वडाबाट छानिएका क्षेत्रीय प्रतिनिधिहरूले गाउँरनगरको कार्यसमिति निर्वाचित गर्ने भएकाले २७ गते अगाडि नै वडा अधिवेशन गर्नुपर्ने छ ।

कांग्रेसले बाँकी जिल्लाहरूमा गाउँरनगर अधिवेशनलाई असर नपर्ने गरी २५ गतेसम्म वडा अधिवेशन गर्न सकिने जनाएको छ । निर्वाचन समितिका संयोजक यादवका अनुसार पनि वडा अधिवेशन शुरू हुन बाँकी जिल्लामा पनि अबको चाररपाँच दिनभित्र अधिवेशन गर्न सकिने गरी तयारी भइरहेको छ ।


लमजुङमा समानुपातिकतर्फ मतपरिणाम : एमाले पहिलाे, कांग्रेस दाेस्राे दल

लमजुङमा समानुपातिकतर्फ मतपरिणाम : एमाले पहिलाे, कांग्रेस दाेस्राे दल

वि.सं.२०७९ मंसिर ११ आइतवार ०८:२२

काठमाडौं । लमजुङमा समानुपातिक मतगणनाको नतिजाअनुसार एमाले पहिलाे  र कांग्रेस...

यि हुन प्रधानमन्त्री देउवाका पराजित ६ मन्त्री

यि हुन प्रधानमन्त्री देउवाका पराजित ६ मन्त्री

वि.सं.२०७९ मंसिर ११ आइतवार ०७:५६

काठमाडौं, ११ मंसिर । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम अन्त्यतिर पुगेको...

ललितपुरका ९ क्षेत्र : ५ मा एमाले, ३ मा कांग्रेसको जित

ललितपुरका ९ क्षेत्र : ५ मा एमाले, ३ मा कांग्रेसको जित

वि.सं.२०७९ मंसिर ११ आइतवार ०७:४०

ललितपुर । ललितपुरमा तीनवटा संघीय निर्वाचन क्षेत्र र ६ वटा...

मनाङमा समानुपातिकतर्फ कांग्रेस पहिलो दल बन्यो

मनाङमा समानुपातिकतर्फ कांग्रेस पहिलो दल बन्यो

वि.सं.२०७९ मंसिर ११ आइतवार ०६:४४

बुटवल, ११ मंसिर लुम्बिनी प्रदेशमा नेकपा एमाले सबैभन्दा ठूलो दल...

लुम्बिनी प्रदेशमा प्रत्यक्षतर्फ एमाले बन्यो ठूलो दल, गठबन्धन दोस्रो 

लुम्बिनी प्रदेशमा प्रत्यक्षतर्फ एमाले बन्यो ठूलो दल, गठबन्धन दोस्रो 

वि.सं.२०७९ मंसिर ११ आइतवार ०६:२६

काठमाडौं,११ मंसिर । लुम्बिनी प्रदेशमा नेकपा एमाले सबैभन्दा ठूलो दल...

सर्लाही २ (ख) मा कांग्रेसका कौशलकिशोर राय निर्वाचित

सर्लाही २ (ख) मा कांग्रेसका कौशलकिशोर राय निर्वाचित

वि.सं.२०७९ मंसिर ११ आइतवार ०६:१५

काठमाडौं,११ मंसिर।  प्रदेशसभाअन्तर्गत सर्लाही २ (ख) मा नेपाली कांग्रेसका उम्मेदवार कौशलकिशोर...