back

लकडाउन हटे पनि अनावश्यक भिडभाड नगर्न सीसीएमसीको आग्रह

काठमाडौं । भदौं १८ गते
लकडाउन हटे पनि अनावश्यक भिडभाड नगर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लेआग्रह गरेको छ ।

कोरोना संक्रमणको जोखिम कायमै रहेकाले भिडभाड नगर्न तथा जोखिम हुने स्थानमा सकेसम्म नजान आग्रह गरेको छ ।लकडाउन अथवा निषेधाज्ञा रहँदा वा हटे पनि कोरोना संक्रमणको जोखिम कायम रहेकाले सतर्क रहन सीसीएमसीले आग्रह गरेको छ ।

भौतिक दूरी कम हुने स्थान जहाँ नजिक बसेर वार्तालाप गर्नुपर्ने हुन्छ र भेन्टिलेशन नभएको वा दोहोरो हावा नचल्ने स्थानमा कोरोना संक्रमणको सम्भावना धेरै हुने भएकाले यस्ता ठाउँमा रहँदा वा बस्दा सचेत हुनुपर्ने सीसीएमसीले जनाएको छ ।


नेविसंघका तीन पूर्वअध्यक्षले चुनाव हारे, ६ जनाले चुनाव जिते

नेविसंघका तीन पूर्वअध्यक्षले चुनाव हारे, ६ जनाले चुनाव जिते

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०९:४७

काठमाडौं, १५ मंसिर। यसपटकको संसदीय निर्वाचनमा नेपाली कांग्रेसको भ्रातृसंगठन नेविसंघका...

क्षमताभन्दा बढी सामान बोक्ने ७५ ट्रक र ट्रिपर कारबाहीमा

क्षमताभन्दा बढी सामान बोक्ने ७५ ट्रक र ट्रिपर कारबाहीमा

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०८:१७

काठमाडौं, १५ मंसिर। क्षमताभन्दा बढी सामान बोक्ने ७५ वटा ट्रक...

यथास्थितिमा मुलुकको अर्थतन्त्र चल्न सक्दैन – गगन थापा

यथास्थितिमा मुलुकको अर्थतन्त्र चल्न सक्दैन – गगन थापा

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०७:०६

काठमाडौं, १५ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यथास्थितिमा मुलुकको...

अर्थतन्त्र सुधारको लागि निजी क्षेत्रसँग सहकार्य गर्नु आवश्यक छ –अर्थमन्त्री शर्मा

अर्थतन्त्र सुधारको लागि निजी क्षेत्रसँग सहकार्य गर्नु आवश्यक छ –अर्थमन्त्री शर्मा

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०६:५७

काठमाडौं, १५ मंसिर । अर्थमन्त्री जनार्दन शर्माले  अर्थतन्त्र सुधारको लागि निजी क्षेत्रसँग...

 बढ्यो सुनको मूल्य,कति पुग्यो तोलाको ?

 बढ्यो सुनको मूल्य,कति पुग्यो तोलाको ?

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०६:४८

  काठमाडौं, १५ मंसिर  । नेपाल सुनचाँदी व्यवसाय महासघंले बिहीबार सुनको मूल्य ...

मेलिना र छविको ‘तिम्रो आँखामै हराए छु’मा लोमश र आलिसा

मेलिना र छविको ‘तिम्रो आँखामै हराए छु’मा लोमश र आलिसा

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०६:०१

काठमाडौं, १५ कात्तिक । गायक छवि न्यौपाने र गायिका मेलिना...