back

तुलसीको पुजा गदाँ पालना गर्नु पर्ने नियमहरु

काठमाडौं । भदौं २० गते

तपाई हामि सबै प्रत्येक दिन पुजाआजा गर्ने गर्दछौ । मनको शान्ति अनि जुन मनोकामनाले पुजा गरिएको छ उसको प्राप्तिको लागि विधानपूर्वक पुजा गर्नु जरुरि हुन्छ । जान्नु होस् पुजा गर्ने समयमा कुन कुराको ख्याल गर्ने अनि कुन नियमको पालना गर्ने ।

१ सर्वप्रथम हामिले शिव , गणेश र भैरवलाई तुलसि चढाउनु हुदैन ।

२ स्नान नगरि तुलसिको पातलाई टिप्नु हुदैन । शासत्र अनुुसार यदि कुनै व्यक्तिले ननुहाइ तुलसिको पात टिप्छ भने पुजा गर्दा यस्तो पात भगवानद्धारा स्वीकार हुदैन ।
३ तुलसिको पातहरुलाई ११ दिन सम्म बमसस् मानीदैन । यसको पातहरुमा जल चढाएर पुन भगवानलाई अर्पित गर्न सकिन्छ ।
४ विहिबार,एकादशि द्धादशि,संक्रान्ति तथा साझमा तसलसिको पात टिप्नु हुदैन ।
५ सूर्य देवलाई शंखको जलबाट अर्घय दिनु हुदैन ।
६ दुवो घासलाई विहिबार टिप्नु हुदैन ।
७ बुधबार र विहिबार पिपलको बोटमा जल चढाउनु हुदैन ।
ड अपवित्र धातु जस्तै एल्मुनिएम तथा फलामबाट बनेका भाडाहरु ,प्लास्टिकको बोत्तलमा गंगाजल राख्नु हुदैन । गंगाजल तामाको भाडामा राख्नु शुभ मान्निछ ।
९ केतुतेको फुल शिवलिङ्गमा चढाउनु हुदैन ।
१० कुनै पनि पुजामा मनोकामनाको सफलताको लागि दक्षिणा अवश्य चढाउनु पर्छ ।
११ माता लक्ष्मीको विशेष रुपले कमलको पुल अर्पित गरिन्छ । यस फुललाई पाच दिन सम्म जल चढाएर पुन प्रयोग गर्न सकिन्छ ।
१२ घरको मन्दिरमा विहान वेलुका साझमा दिप अवश्य बाल्नु पर्छ । एउटा दिप घिउको अर्नि उटा तेलको बाल्नुपर्छ ।
१३ सूर्य,गणेश,दुर्गा,शिव तथा विष्णु यि पञ्चदेव मानिन्छन ।यिनको पुजा सबै कार्यमा अनिवार्य रुपमा हुनुपर्छ । प्रत्येक दिन पुजा गर्ने समयमा यि पञ्चदेवको ख्याल गर्नु पर्छ । यसले लक्ष्मी कृपा र समृद्धि प्राप्त हुन्छ ।

 


प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने रास्वपाको निर्णय

प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने रास्वपाको निर्णय

वि.सं.२०७९ माघ २२ आइतवार १०:२५

काठमाडौं, माघ २२ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट...

गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको उडान सुरु गरिने–पर्यटनमन्त्री किराती

गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको उडान सुरु गरिने–पर्यटनमन्त्री किराती

वि.सं.२०७९ माघ २२ आइतवार ०९:५१

काठमाडौं, माघ २२ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री...

एकअर्काबीच झगडा होइन, सबै मिलेर जानुपर्छ–सांसद पौडेल

एकअर्काबीच झगडा होइन, सबै मिलेर जानुपर्छ–सांसद पौडेल

वि.सं.२०७९ माघ २२ आइतवार ०९:४४

काठमाडौं, माघ २२ गते । मुलुकका अगाडि देखिएका समस्या समाधान...

सत्तामा विग्रह ल्याउने अनुभव नेपाली कांग्रेससँग राम्रै छ–अध्यक्ष ओली

सत्तामा विग्रह ल्याउने अनुभव नेपाली कांग्रेससँग राम्रै छ–अध्यक्ष ओली

वि.सं.२०७९ माघ २२ आइतवार ०८:५१

काठमाडौं, माघ २२ गते । अस्थिरताका कारण देश विकासले गति...

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनका लागि उर्मिला अर्यालद्वारा मनोनयन दर्ता

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनका लागि उर्मिला अर्यालद्वारा मनोनयन दर्ता

वि.सं.२०७९ माघ २२ आइतवार ०८:४१

काठमाडौं, । भोली (सोमबारं) हुने रष्ट्रियसभा सदस्य उर्मिला अर्यालले राष्ट्रियसभा...

आफूलाई निर्वाचित घोषणा गर्न माग गर्दै उमेश श्रेष्ठद्वारा आयोगमा निवेदन

आफूलाई निर्वाचित घोषणा गर्न माग गर्दै उमेश श्रेष्ठद्वारा आयोगमा निवेदन

वि.सं.२०७९ माघ २२ आइतवार ०८:२५

काठमाडौं, माघ २२ गते । उमेश श्रेष्ठले आफूलाई प्रतिनिधि सभा...