back

निर्वाचन प्रणालीमा सुधार हुनुपर्ने धारणा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाको भनाई

काठमाडौं । भदौं २० गते
निर्वाचन प्रणालीमा सुधार हुनुपर्ने धारणा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाको भनाई छ । उहाँले अहिलेको खर्चिलो निर्वाचन प्रणालीले राजनीतिलाई भ्रष्टाचार तर्फ उन्मुख गराउने बताउनु भएको छ ।

मकवानपुर क्षेत्र नम्बर २ प्रदेश ख पार्टी कार्यालयको मनहरीमा उद्घाटन गर्दै अध्यक्ष कमल थापा अहिलेको शासन प्रणाली मुलुकको लागि अनावश्यक बोझ भएको समेत बताउनु भएको छ । उहाँले धर्मनिरपेक्षता र संघीयता खारेज हुनुपर्ने धारणा समेत राख्नु भएको छ ।

अध्यक्ष थापाले करोडौं खर्च गरेर चुनाव जित्नेहरुको ध्याउन्न कमाउने तर्फ केन्द्रित हुने भन्दै राजनीतिलाई कमाई खाने माध्यम बनाउन दिन नहुने तर्फ मतदाता सजग हुनुपर्ने बताउनु भएको छ ।


सम्पूर्ण नेपाली छुवाछूत र जातीय हिंसाविरुद्ध उभिनुपर्छ –प्रधानमन्त्री दाहाल

सम्पूर्ण नेपाली छुवाछूत र जातीय हिंसाविरुद्ध उभिनुपर्छ –प्रधानमन्त्री दाहाल

वि.सं.२०७९ चैत ७ मंगलवार ०५:१२

काठमाडौं, चैत ७ गते । सम्पूर्ण नेपालीलाई छुवाछूत र जातीय...

आठमहिनामा पाँच लाख ६१ हजार सवारीसाधन कारबाहीमा

आठमहिनामा पाँच लाख ६१ हजार सवारीसाधन कारबाहीमा

वि.सं.२०७९ चैत ७ मंगलवार ०४:५७

काठमाडौं, चैत ७ गते । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन...

स्ववियु निर्वाचनः कर्णालीमा २४ क्याम्पसको नतिजा सार्वजनिक

स्ववियु निर्वाचनः कर्णालीमा २४ क्याम्पसको नतिजा सार्वजनिक

वि.सं.२०७९ चैत ७ मंगलवार ०४:१९

काठमाडौं, चैत ७ गते । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) आइतबार...

आज प्रधानमन्त्री दाहाल गोरखा जादै

आज प्रधानमन्त्री दाहाल गोरखा जादै

वि.सं.२०७९ चैत ७ मंगलवार ०४:१०

काठमाडौं, चैत ७ गते । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड...

अदालतमै हत्याको योजना बनेको पाकिस्तानका पूर्वप्रधानमन्त्री खान आरोप

अदालतमै हत्याको योजना बनेको पाकिस्तानका पूर्वप्रधानमन्त्री खान आरोप

वि.सं.२०७९ चैत ७ मंगलवार ०३:५५

काठमाडौं, चैत ७ गते । आफूलाई अदालतमै हत्याको योजना बनेको...

तनहुँ–१ र बारा–२ को उपनिर्वाचनमा भाग लिन दल दर्ता गर्न आयोगको आग्रह

तनहुँ–१ र बारा–२ को उपनिर्वाचनमा भाग लिन दल दर्ता गर्न आयोगको आग्रह

वि.सं.२०७९ चैत ७ मंगलवार ०३:३८

काठमाडौं, चैत ७ गते । वैशाख १० गते हुने प्रतिनिधिसभा...