back

निर्वाचन प्रणालीमा सुधार हुनुपर्ने धारणा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाको भनाई

काठमाडौं । भदौं २० गते
निर्वाचन प्रणालीमा सुधार हुनुपर्ने धारणा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाको भनाई छ । उहाँले अहिलेको खर्चिलो निर्वाचन प्रणालीले राजनीतिलाई भ्रष्टाचार तर्फ उन्मुख गराउने बताउनु भएको छ ।

मकवानपुर क्षेत्र नम्बर २ प्रदेश ख पार्टी कार्यालयको मनहरीमा उद्घाटन गर्दै अध्यक्ष कमल थापा अहिलेको शासन प्रणाली मुलुकको लागि अनावश्यक बोझ भएको समेत बताउनु भएको छ । उहाँले धर्मनिरपेक्षता र संघीयता खारेज हुनुपर्ने धारणा समेत राख्नु भएको छ ।

अध्यक्ष थापाले करोडौं खर्च गरेर चुनाव जित्नेहरुको ध्याउन्न कमाउने तर्फ केन्द्रित हुने भन्दै राजनीतिलाई कमाई खाने माध्यम बनाउन दिन नहुने तर्फ मतदाता सजग हुनुपर्ने बताउनु भएको छ ।


१२ ठेकेदार कम्पनी कालोसूचीमा

१२ ठेकेदार कम्पनी कालोसूचीमा

वि.सं.२०७९ मंसिर १४ बुधवार ०४:५८

काठमाडौं, १४ मंसिर सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्का अलपत्र पार्ने...

कोभिड नियम नमान्नेलाई दमन गर्ने चीनको नीति

कोभिड नियम नमान्नेलाई दमन गर्ने चीनको नीति

वि.सं.२०७९ मंसिर १४ बुधवार ०४:४९

बेइजिङ, १४ मंसिर । चीनको शीर्ष सुरक्षा एजेन्सीले सप्ताहन्तमा चिनियाँ...

सुकुमवासी समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालयले संयोजन गर्नुपर्छ–बाबुराम भट्टराई

सुकुमवासी समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालयले संयोजन गर्नुपर्छ–बाबुराम भट्टराई

वि.सं.२०७९ मंसिर १४ बुधवार ०४:३५

काठमाडौं, १४ मंसिर । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौं उपत्यकाका...

बाजुरा र स्याङ्जामा पुनः मतदान कहिले ? आज निर्वाचन आयोगको बैठक बस्दै

बाजुरा र स्याङ्जामा पुनः मतदान कहिले ? आज निर्वाचन आयोगको बैठक बस्दै

वि.सं.२०७९ मंसिर १४ बुधवार ०४:२५

काठमाडौं, १४ मंसिर । बाजुरा र स्याङ्जा २ मा रोकिएको...

मेयर बालेनपछि विकास प्राधिकरणकी विकास आयुक्त जानुका ढकाल एक्सनमा

मेयर बालेनपछि विकास प्राधिकरणकी विकास आयुक्त जानुका ढकाल एक्सनमा

वि.सं.२०७९ मंसिर १४ बुधवार ०४:१८

  काठमाडौं, १४ मंसिर।  काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले...

९९ लाख ९३ हजार मतगणना हुँदा कुन दलको कति मत ?

९९ लाख ९३ हजार मतगणना हुँदा कुन दलको कति मत ?

वि.सं.२०७९ मंसिर १४ बुधवार ०४:०४

काठमाडौं, १४ मंसिर । प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा...