back

एमसिसीको विरोधमा अखिल क्रान्तिकारीद्वारा अमेरिकी दूतावासअगाडि प्रदर्शन

काठमाडौं । भदौं १५ गते
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को विरोधमा मोहन वैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारीं) सँग आबद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले अमेरिकी दूतावासअगाडि प्रदर्शन गरेको छ। संगठनका नेता–कार्यकर्ताले सोमबार दिउँसो महाराजगन्जस्थित अमेरिकी दूतावासमा पुगेर एमसिसी खारेज गर्न माग गर्दै प्रदर्शन गरेका हुन्।

 

सो संगठनले एमसिसी पारित गरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिँदै आएको छ। यसअघि, आजै एमसिसीको विरोधमा पोखरामा पनि प्रदर्शन भएको थियो। सरकारले केही दिनअघि मात्र एमसिसीबारे स्पष्ट पार्न माग गर्दै अमेरिकी सरकारलाई पत्राचार गरेको थियो।प्रदर्शनमा सहभागी संगठनका केही नेता, कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। दर्शनकारीहरूले दूतावासअगाडिको सडकमा उभिएर ‘राष्ट्रघाती एमसिसी सम्झौता तत्काल खारेज गर’ भन्दै चर्का नाराबाजी गरेका थिए।


सुकुमवासी समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालयले संयोजन गर्नुपर्छ–बाबुराम भट्टराई

सुकुमवासी समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालयले संयोजन गर्नुपर्छ–बाबुराम भट्टराई

वि.सं.२०७९ मंसिर १४ बुधवार ०४:३५

काठमाडौं, १४ मंसिर । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौं उपत्यकाका...

बाजुरा र स्याङ्जामा पुनः मतदान कहिले ? आज निर्वाचन आयोगको बैठक बस्दै

बाजुरा र स्याङ्जामा पुनः मतदान कहिले ? आज निर्वाचन आयोगको बैठक बस्दै

वि.सं.२०७९ मंसिर १४ बुधवार ०४:२५

काठमाडौं, १४ मंसिर । बाजुरा र स्याङ्जा २ मा रोकिएको...

मेयर बालेनपछि विकास प्राधिकरणकी विकास आयुक्त जानुका ढकाल एक्सनमा

मेयर बालेनपछि विकास प्राधिकरणकी विकास आयुक्त जानुका ढकाल एक्सनमा

वि.सं.२०७९ मंसिर १४ बुधवार ०४:१८

  काठमाडौं, १४ मंसिर।  काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले...

९९ लाख ९३ हजार मतगणना हुँदा कुन दलको कति मत ?

९९ लाख ९३ हजार मतगणना हुँदा कुन दलको कति मत ?

वि.सं.२०७९ मंसिर १४ बुधवार ०४:०४

काठमाडौं, १४ मंसिर । प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा...

कांग्रेस नेता नारायण खड्का उदयपुर १ बाट निर्वाचित

कांग्रेस नेता नारायण खड्का उदयपुर १ बाट निर्वाचित

वि.सं.२०७९ मंसिर १४ बुधवार ०३:५३

  काठमाडौं, १४ मंसिर । परराष्ट्रमन्त्री एवं कांग्रेस नेता नारायण खड्का...

कतार फिफा विश्वकप: इरानलाई हराउँदै अमेरिका नकआउट चरणमा

कतार फिफा विश्वकप: इरानलाई हराउँदै अमेरिका नकआउट चरणमा

वि.सं.२०७९ मंसिर १४ बुधवार ०३:३९

काठमाडौं, १४ मंसिर ।क्रिस्टियन पुलिसिकको निर्णायक खेलमा इरानलाई १–० अन्तरले...