back

‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ निर्देशक घिमिरेलाई

वरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरेलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ बाट सम्मान गरिने भएको छ । घिमिरेले चलचित्र क्षेत्रमा दिएको योगदानको कदर गर्दै उक्त सम्मान दिन लागिएको हो । दशैंको छेको पारेर आयोजना हुन लागेको ‘क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८’ मा घिमिरेलाई यो सम्मान दिन लागिएको हो ।

आयोजना क्वालिटी फिल्मस् प्रालिले एक विज्ञप्ती जारी गर्दै अवार्ड तथा सम्मानको जानकारी गराएको हो । गीत संगीत, चलचित्र लगायत विभिन्न विधा समेटिएको अवार्ड कोरोना महामारीपछि सुस्ताएको नेपाली गीत संगीत तथा चलचित्र बजारलाई चलायमान बनाउन, स्रष्टालाई सम्मानसँगै गुणस्तरीय सृजनालाई पुरस्कृत गर्न आयोजना गर्न लागिएको आयोजक संस्था क्वालिटी फिल्मका अध्यक्ष उमेश गुरुङले बताए ।

अवार्डमा चलचित्रतर्फ निर्देशक, नायक, नायिका, नवनायक, सहनायक, खलनायक, चरित्र अभिनेता, हास्य अभिनेता, छायाँकार, सम्पादकलगायत करिब दर्जन विधा रहेका छन् भने गीत संगीतमा पनि उत्कृष्ट गायक गायिका, संगीतकार, मोडल, म्युजिक एरेन्जर लगायत करिब दुई दर्जन विधा समेटिएका छन् ।


लमजुङमा समानुपातिकतर्फ मतपरिणाम : एमाले पहिलाे, कांग्रेस दाेस्राे दल

लमजुङमा समानुपातिकतर्फ मतपरिणाम : एमाले पहिलाे, कांग्रेस दाेस्राे दल

वि.सं.२०७९ मंसिर ११ आइतवार ०८:२२

काठमाडौं । लमजुङमा समानुपातिक मतगणनाको नतिजाअनुसार एमाले पहिलाे  र कांग्रेस...

यि हुन प्रधानमन्त्री देउवाका पराजित ६ मन्त्री

यि हुन प्रधानमन्त्री देउवाका पराजित ६ मन्त्री

वि.सं.२०७९ मंसिर ११ आइतवार ०७:५६

काठमाडौं, ११ मंसिर । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम अन्त्यतिर पुगेको...

ललितपुरका ९ क्षेत्र : ५ मा एमाले, ३ मा कांग्रेसको जित

ललितपुरका ९ क्षेत्र : ५ मा एमाले, ३ मा कांग्रेसको जित

वि.सं.२०७९ मंसिर ११ आइतवार ०७:४०

ललितपुर । ललितपुरमा तीनवटा संघीय निर्वाचन क्षेत्र र ६ वटा...

मनाङमा समानुपातिकतर्फ कांग्रेस पहिलो दल बन्यो

मनाङमा समानुपातिकतर्फ कांग्रेस पहिलो दल बन्यो

वि.सं.२०७९ मंसिर ११ आइतवार ०६:४४

बुटवल, ११ मंसिर लुम्बिनी प्रदेशमा नेकपा एमाले सबैभन्दा ठूलो दल...

लुम्बिनी प्रदेशमा प्रत्यक्षतर्फ एमाले बन्यो ठूलो दल, गठबन्धन दोस्रो 

लुम्बिनी प्रदेशमा प्रत्यक्षतर्फ एमाले बन्यो ठूलो दल, गठबन्धन दोस्रो 

वि.सं.२०७९ मंसिर ११ आइतवार ०६:२६

काठमाडौं,११ मंसिर । लुम्बिनी प्रदेशमा नेकपा एमाले सबैभन्दा ठूलो दल...

सर्लाही २ (ख) मा कांग्रेसका कौशलकिशोर राय निर्वाचित

सर्लाही २ (ख) मा कांग्रेसका कौशलकिशोर राय निर्वाचित

वि.सं.२०७९ मंसिर ११ आइतवार ०६:१५

काठमाडौं,११ मंसिर।  प्रदेशसभाअन्तर्गत सर्लाही २ (ख) मा नेपाली कांग्रेसका उम्मेदवार कौशलकिशोर...