आज बिहान मन्त्रिपरिषद्को बैठक बस्दै

वि.सं.२०७८ भदौ २५ शुक्रवार

काठमाडौं । भदौ २४ गते
आज बिहान मन्त्रिपरिषद्को बैठक बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेर ४५ मिनेटमा बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकको एजेण्डा नखुलाइएपनि केही महत्त्वपूर्ण निर्णय हुन सक्ने बताइएको छ । एमसीसी उपाध्यक्ष फातिमा मसुर नेपाल भ्रमणमा आएपछि एमसीसीबारे बहस चर्किरहेको छ भने प्रधानमन्त्री देउवा एमसीसी पारित गर्न इच्छुक भएपनि सत्ता गठबन्धन नै एकमत रहेको छैन ।
प्रकाशित समय : ०२:२० बजे