एमाले स्थायी कमिटीको बैठक आज बिहान बस्दै

वि.सं.२०७८ भदौ २६ शनिवार

काठमान्डौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले स्थायी कमिटीको बैठक आज शनिबार बिहान बस्ने भएको छ।
बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानको भवनमा आज बिहान ९ जब बस्ने भएको छ। यसअघि एमाले स्थायी कमिटी बैठक हिजै शुक्रबार अपराह्न ४ बजे बस्ने भनिए पनि संसद बैठक लम्बिएपछि स्थगित भएको थियो।
प्रकाशित समय : ०१:४५ बजे