back

आगामी निर्वाचनपछि कांग्रेसले बहुमतको सरकार बनाउँने कांग्रेस महामन्त्री शशांक कोइरालाको दाबी

काठमाडौं । भदौ २७ गते
कांग्रेस महामन्त्री शशांक कोइरालाले १४ औं महाधिवेशनमा पार्टी सभापतिमा लड्ने घोषणा गर्नु भएको छ । शनिबार गृहजिल्ला नवलपुर पुग्नु भएका कोइरालाले उक्त घोषणा गर्नु भएको हो ।

कांग्रेस देवचुली नगर कार्यसमितिले शनिबार निर्माण गरेको बीपी स्मृति भवन उद्घाटन गर्न आएका महामन्त्री कोइरालाले कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आफू सभापतिमा लड्ने बताउनु भएको हो ।

उहाँले नवलपुर आफ्नो गृहजिल्ला भएकाले जसरी गिरिजाप्रसाद कोइरालाले गृहजिल्ला मोरङबाट महत्त्वपूर्ण घोषणा गर्नु हुन्थ्यो, आफुले पनि गृहजिल्लाबाट सभापतिमा लड्ने महत्त्वपूर्ण घोषणा गरेको बताउनु भएको छ । उहाँले उम्मेदवारीको औपचारिक घोषणा भने पछि गर्ने जनाकारी दिनु भएको छ । त्यस्तै कोइरालाले आगामी निर्वाचनपछि कांग्रेसले बहुमतको सरकार बनाउने दाबी ुसमेत गर्नु भएको छ ।

कांग्रेस कांग्रेसकै कारणले मात्रै पराजित भएको बताउँदै महामन्त्री कोइरालाले ‘महाधिवेशन पछि कांग्रेस एकजुट हुने र आगामी निर्वाचनपछि कांग्रेसले बहुमतको सरकार बनाउँने बताउनु भएको छ ।

 


नेविसंघका तीन पूर्वअध्यक्षले चुनाव हारे, ६ जनाले चुनाव जिते

नेविसंघका तीन पूर्वअध्यक्षले चुनाव हारे, ६ जनाले चुनाव जिते

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०९:४७

काठमाडौं, १५ मंसिर। यसपटकको संसदीय निर्वाचनमा नेपाली कांग्रेसको भ्रातृसंगठन नेविसंघका...

क्षमताभन्दा बढी सामान बोक्ने ७५ ट्रक र ट्रिपर कारबाहीमा

क्षमताभन्दा बढी सामान बोक्ने ७५ ट्रक र ट्रिपर कारबाहीमा

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०८:१७

काठमाडौं, १५ मंसिर। क्षमताभन्दा बढी सामान बोक्ने ७५ वटा ट्रक...

यथास्थितिमा मुलुकको अर्थतन्त्र चल्न सक्दैन – गगन थापा

यथास्थितिमा मुलुकको अर्थतन्त्र चल्न सक्दैन – गगन थापा

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०७:०६

काठमाडौं, १५ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यथास्थितिमा मुलुकको...

अर्थतन्त्र सुधारको लागि निजी क्षेत्रसँग सहकार्य गर्नु आवश्यक छ –अर्थमन्त्री शर्मा

अर्थतन्त्र सुधारको लागि निजी क्षेत्रसँग सहकार्य गर्नु आवश्यक छ –अर्थमन्त्री शर्मा

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०६:५७

काठमाडौं, १५ मंसिर । अर्थमन्त्री जनार्दन शर्माले  अर्थतन्त्र सुधारको लागि निजी क्षेत्रसँग...

 बढ्यो सुनको मूल्य,कति पुग्यो तोलाको ?

 बढ्यो सुनको मूल्य,कति पुग्यो तोलाको ?

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०६:४८

  काठमाडौं, १५ मंसिर  । नेपाल सुनचाँदी व्यवसाय महासघंले बिहीबार सुनको मूल्य ...

मेलिना र छविको ‘तिम्रो आँखामै हराए छु’मा लोमश र आलिसा

मेलिना र छविको ‘तिम्रो आँखामै हराए छु’मा लोमश र आलिसा

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०६:०१

काठमाडौं, १५ कात्तिक । गायक छवि न्यौपाने र गायिका मेलिना...