back

हन कसो अरे टेलिचलचित्र दर्शक को मनमा बस्न सफल

काठमाडौं । भदौं २८ गते
नेपाल मा अहिले टेलिचलचित्र बन्ने र बनाउने दौड धुप चलिरहेकै बेला मा हन कसो अरे नामक टेलिचलचित्र अरु नेपाली टेलिचलचित्र भन्दा फरक देखिएको छ । रामचन्द्र राई ( राई जेठा ) र फुर्बा लिम्बू को निर्माता र अन्लाईन खोजी प्रतिभा प्रा. लि को प्रस्तुती रहेको हन कसो अरे टेलिचलचित्र मा फरक घट्ना र फरक सन्देश दिन खोजिएको देखिन्छ ।

यस टेलिचलचित्र मा धर्म सस्कार सस्कृती र भाषा लाई पनि प्राथमिकता दिएको देखिन्छ । एक नेपाली को जीवन र पहिचान पनि कथामा देखिएको छ । यो टेलिचलचित्र ओमकार टेलिभिजन बाट प्रत्यक बुधबार ६,३० देखि ७ बजे सम्म प्रसारण हुँदै आईरेहेको छ भने निफा टि भि नामक युबट्य्ब च्यानल बाट रिलिज गर्ने गरेको देख्न पाईछ ।

यस टेलिचलचित्र लाई टेकेन्द्र कार्की ले निर्देशन गरेका छन भने कथा रामचन्द्र राई ( राई जेठा) ले लेखेका छन् । कथा र पात्र मिलेको र बगेको देख्न सकिन्छ टेलिचलचित्र मा रामचन्द्र राई ( राई जेठा) बिस्व मुखिया , राज कुमार स्यानतान , दिपेन तामाङ शशी राई, सन्तोष कार्की, सन्जु थापा , चिरञ्जीवी घिमिरे , जुना राई , रेनुका शेर्पा लगायत कलाकार हरुको अभिनय देख्न सकिन्छ ।


नेविसंघका तीन पूर्वअध्यक्षले चुनाव हारे, ६ जनाले चुनाव जिते

नेविसंघका तीन पूर्वअध्यक्षले चुनाव हारे, ६ जनाले चुनाव जिते

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०९:४७

काठमाडौं, १५ मंसिर। यसपटकको संसदीय निर्वाचनमा नेपाली कांग्रेसको भ्रातृसंगठन नेविसंघका...

क्षमताभन्दा बढी सामान बोक्ने ७५ ट्रक र ट्रिपर कारबाहीमा

क्षमताभन्दा बढी सामान बोक्ने ७५ ट्रक र ट्रिपर कारबाहीमा

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०८:१७

काठमाडौं, १५ मंसिर। क्षमताभन्दा बढी सामान बोक्ने ७५ वटा ट्रक...

यथास्थितिमा मुलुकको अर्थतन्त्र चल्न सक्दैन – गगन थापा

यथास्थितिमा मुलुकको अर्थतन्त्र चल्न सक्दैन – गगन थापा

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०७:०६

काठमाडौं, १५ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यथास्थितिमा मुलुकको...

अर्थतन्त्र सुधारको लागि निजी क्षेत्रसँग सहकार्य गर्नु आवश्यक छ –अर्थमन्त्री शर्मा

अर्थतन्त्र सुधारको लागि निजी क्षेत्रसँग सहकार्य गर्नु आवश्यक छ –अर्थमन्त्री शर्मा

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०६:५७

काठमाडौं, १५ मंसिर । अर्थमन्त्री जनार्दन शर्माले  अर्थतन्त्र सुधारको लागि निजी क्षेत्रसँग...

 बढ्यो सुनको मूल्य,कति पुग्यो तोलाको ?

 बढ्यो सुनको मूल्य,कति पुग्यो तोलाको ?

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०६:४८

  काठमाडौं, १५ मंसिर  । नेपाल सुनचाँदी व्यवसाय महासघंले बिहीबार सुनको मूल्य ...

मेलिना र छविको ‘तिम्रो आँखामै हराए छु’मा लोमश र आलिसा

मेलिना र छविको ‘तिम्रो आँखामै हराए छु’मा लोमश र आलिसा

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०६:०१

काठमाडौं, १५ कात्तिक । गायक छवि न्यौपाने र गायिका मेलिना...