हन कसो अरे टेलिचलचित्र दर्शक को मनमा बस्न सफल

वि.सं.२०७८ भदौ २८ सोमवार

काठमाडौं । भदौं २८ गते
नेपाल मा अहिले टेलिचलचित्र बन्ने र बनाउने दौड धुप चलिरहेकै बेला मा हन कसो अरे नामक टेलिचलचित्र अरु नेपाली टेलिचलचित्र भन्दा फरक देखिएको छ । रामचन्द्र राई ( राई जेठा ) र फुर्बा लिम्बू को निर्माता र अन्लाईन खोजी प्रतिभा प्रा. लि को प्रस्तुती रहेको हन कसो अरे टेलिचलचित्र मा फरक घट्ना र फरक सन्देश दिन खोजिएको देखिन्छ ।
यस टेलिचलचित्र मा धर्म सस्कार सस्कृती र भाषा लाई पनि प्राथमिकता दिएको देखिन्छ । एक नेपाली को जीवन र पहिचान पनि कथामा देखिएको छ । यो टेलिचलचित्र ओमकार टेलिभिजन बाट प्रत्यक बुधबार ६,३० देखि ७ बजे सम्म प्रसारण हुँदै आईरेहेको छ भने निफा टि भि नामक युबट्य्ब च्यानल बाट रिलिज गर्ने गरेको देख्न पाईछ ।
यस टेलिचलचित्र लाई टेकेन्द्र कार्की ले निर्देशन गरेका छन भने कथा रामचन्द्र राई ( राई जेठा) ले लेखेका छन् । कथा र पात्र मिलेको र बगेको देख्न सकिन्छ टेलिचलचित्र मा रामचन्द्र राई ( राई जेठा) बिस्व मुखिया , राज कुमार स्यानतान , दिपेन तामाङ शशी राई, सन्तोष कार्की, सन्जु थापा , चिरञ्जीवी घिमिरे , जुना राई , रेनुका शेर्पा लगायत कलाकार हरुको अभिनय देख्न सकिन्छ ।
प्रकाशित समय : ०९:४० बजे