back

जनताको भावना बुझेर मात्र एमसीसीको विषयमा निर्णय लिने एमालेले प्रवक्ता ज्ञवालीको भनाई

एमालेले दुई देश बिचको सम्बन्ध र नेपाली जनताको भावनालाई हेरेर निर्णय लिने प्रवक्ता ज्ञवालीको भनाई

काठमाडौं । भदौ ३० गते
नेकपा एमालेले प्रवक्ता प्रदीप ज्ञवालीले जनताको भावना बुझेर मात्र एमसीसीको विषयमा निर्णय लिने बताउनु भएको छ । प्रवक्ता ज्ञवालीले कपिलवस्तुमा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै एमसीसी सम्झौता गर्ने काम सरकारको भएको जिकिर गर्नु भएको छ ।

उहाँले एमसीसीको विषयमा निर्णय गर्दा १० पटक सोच्ने र एमसीसी सम्झौता एमालेले नगरेको बताउनु भएको छ । उहाँले आफ्नो पार्टीले दुई देश बिचको सम्बन्ध र नेपाली जनताको भावनालाई हेरेर निर्णय लिने बताउनु भएको छ ।

एमसीसी पास गर्ने काम सरकारको भएकाले सम्झौता राम्रो लाग्छ भने बहुमतले पारित गरेर देखाउनु पर्ने उहाँको भनाई छ । त्यस्तै उहाँले दार्चुलाको तुइन प्रकरणप्रति लक्षित गर्दै सरकारले मुद्दा घुमाउन चीनसँग सीमा विवादको कुरा उठाएको दाबी गर्नु भएको छ । उहाँले आगामी निर्वाचन जित्नका लागि कार्यकर्तालाई उत्कृष्ट काम गर्नसमेत निर्देशन दिनु भएको छ ।


लमजुङमा समानुपातिकतर्फ मतपरिणाम : एमाले पहिलाे, कांग्रेस दाेस्राे दल

लमजुङमा समानुपातिकतर्फ मतपरिणाम : एमाले पहिलाे, कांग्रेस दाेस्राे दल

वि.सं.२०७९ मंसिर ११ आइतवार ०८:२२

काठमाडौं । लमजुङमा समानुपातिक मतगणनाको नतिजाअनुसार एमाले पहिलाे  र कांग्रेस...

यि हुन प्रधानमन्त्री देउवाका पराजित ६ मन्त्री

यि हुन प्रधानमन्त्री देउवाका पराजित ६ मन्त्री

वि.सं.२०७९ मंसिर ११ आइतवार ०७:५६

काठमाडौं, ११ मंसिर । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम अन्त्यतिर पुगेको...

ललितपुरका ९ क्षेत्र : ५ मा एमाले, ३ मा कांग्रेसको जित

ललितपुरका ९ क्षेत्र : ५ मा एमाले, ३ मा कांग्रेसको जित

वि.सं.२०७९ मंसिर ११ आइतवार ०७:४०

ललितपुर । ललितपुरमा तीनवटा संघीय निर्वाचन क्षेत्र र ६ वटा...

मनाङमा समानुपातिकतर्फ कांग्रेस पहिलो दल बन्यो

मनाङमा समानुपातिकतर्फ कांग्रेस पहिलो दल बन्यो

वि.सं.२०७९ मंसिर ११ आइतवार ०६:४४

बुटवल, ११ मंसिर लुम्बिनी प्रदेशमा नेकपा एमाले सबैभन्दा ठूलो दल...

लुम्बिनी प्रदेशमा प्रत्यक्षतर्फ एमाले बन्यो ठूलो दल, गठबन्धन दोस्रो 

लुम्बिनी प्रदेशमा प्रत्यक्षतर्फ एमाले बन्यो ठूलो दल, गठबन्धन दोस्रो 

वि.सं.२०७९ मंसिर ११ आइतवार ०६:२६

काठमाडौं,११ मंसिर । लुम्बिनी प्रदेशमा नेकपा एमाले सबैभन्दा ठूलो दल...

सर्लाही २ (ख) मा कांग्रेसका कौशलकिशोर राय निर्वाचित

सर्लाही २ (ख) मा कांग्रेसका कौशलकिशोर राय निर्वाचित

वि.सं.२०७९ मंसिर ११ आइतवार ०६:१५

काठमाडौं,११ मंसिर।  प्रदेशसभाअन्तर्गत सर्लाही २ (ख) मा नेपाली कांग्रेसका उम्मेदवार कौशलकिशोर...